२०८२ मंसिर २९ सोमवार , ०९:५०:२९ बजे

Sajhamanch

समाज

काठमाडौं । सरकारले किसानको हितका लागि वितरण गर्ने अनुदानमा किसानहरुको सहभागीता निकै कमजोर पाइएको छ । सरकारले गरेको सातौं कृषि गणनाअनुसार कुल किसानहरुमध्ये ९३ प्रतिशत किसानले आफूहरु सरकारी अनुदानको पहुँचबाट बाहिर छन् । अनुदान पाएका […]

बुधवार, कार्तिक ८, २०८०

भादगाउँ । तलेजु भवानीका वाहनको प्रतीक सेतो घोडा जात्रा गएराति सम्पन्न भएको छ । ऐतिहासिक तथा सांस्कृतिक महत्वको घोडाजात्रा प्रत्येक वर्ष विजयादशमी र एकादशीको रात्रिकालीन समयमा गर्ने परम्परा छ । जात्रा अगाडि तलेजुका चार मूल […]

बुधवार, कार्तिक ८, २०८०

बाँके । बाँकेमा आज मदिरा बिक्री, वितरण तथा उपभोग गर्न नपाइने भएको छ । बडादसैँको भोलिपल्ट आज (बुधबार)का दिन निस्कने दुर्गा मूर्ति विसर्जन र्‍यालीलाई सभ्य, शान्त, अनुशासित एवम् मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय बाँकेले एक […]

बुधवार, कार्तिक ८, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा दुवै पक्षले विनाशर्त तत्काल युद्धविराम घोषणा गर्नुपर्ने बताएका छन्।उनले इजरायली सेना र प्यालेस्टाइनको हमास समूहबीच चर्किएको द्वन्द्वले अन्तर्राष्ट्रिय कानून उल्लंघन भएको पनि बताएका छन्। राष्ट्रसंघको १५ सदस्यीय सुरक्षा […]

बुधवार, कार्तिक ८, २०८०

काठमाडौ । गत असोज २७ गते दुर्घटनामा परेका मनाङ एयरका पाइलट प्रकाशकुमार सेढाईंको निधनभएको छ। उनले चलाएको हेलिकोप्टर गत शनिबार सोलुखुम्बुमा दुर्घटना भएको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट सेढाईंलाई काठमाडौंको ह्याम्स अस्पताल ल्याइएकामा […]

बुधवार, कार्तिक ८, २०८०

जनकपुरधाम । जनकपुरमा कटुवा पेस्तोलसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको लखी शेराई जिल्लाको पप्पु सहनीको अन्दाजी १६ वर्षीया छोरी पुजा कुमारी सहनी रहेको प्रहरीले जनाएको छ। जनकपुरधाम उपमहानगरपालिका–१ रेल्वे स्टेशनस्थित हनुमान […]

बुधवार, कार्तिक ८, २०८०

काठमाडौं । दसैँको टीका तथा जमरा आज पनि लगाइँदै छ । हिजो मुख्य दिन टीका लगाउन नभ्याउनेहरूले आज मान्यजनबाट टीका ग्रहण गरेर आशीर्वाद थाप्ने चलन छ । नौ दिनसम्म दसैँ घर तथा पूजा कोठामा नवदुर्गाको […]

बुधवार, कार्तिक ८, २०८०

भैरहवा । दुर्गा मूर्ति विसर्जन गर्न घाट गएका दुईजनाको डुबेर मृत्यु भएको छ । रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ का २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभरको मृत्यु भएको रुपन्देही प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक […]

मङ्गलवार, कार्तिक ७, २०८०

काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को छपाइ सुरु नभएपछि छाप्न बाँकी लाइसेन्सको संख्या पनि बढ्दै गएको छ । यातायात व्यवस्था विभागका अनुसार छाप्न बाँकी लाइसेन्सको संख्या मात्रै १२ लाख नाघेको छ । एउटा मात्रै […]

मङ्गलवार, कार्तिक ७, २०८०

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीहरूको महान चाड विजया दशमीको अवसरमा सर्वसाधारणलाई टिका लगाइदिएका छन्। मङ्गलवार हपरान्ह ४ बजेबाट पूर्वराजा शाहले विजया दशमीको टिका सर्वसाधारणलाइ लगाइदिएका हुन्। पूर्वराजा शाहको हातबाट टिका ग्रहण गर्न निर्मल निवासमा […]

मङ्गलवार, कार्तिक ७, २०८०