२०८२ पौष १ मङ्गलवार , ०५:४९:१६ बजे

Sajhamanch

समाज

काठमाडौं । सोमबार मध्याह्न साढे १२ बजेतिर कलैया उपमहानगरपालिका–६, बाराका शिक्षक रुपेश स्वर्णकार (गुड्डु) खाजा लिन घरबाट ५ सय मिटरको दूरिमा रहेको रोजबेरी होटलतिर गएका थिए । चाउमिन बोकेर फर्किँदा पौन १ बजेको थियो । […]

सोमवार, कार्तिक १३, २०८०

जुम्ला । मुगुको छायाँनाथ रारा नगरपालिका-६ मुन्दुगाउँमा श्रीमतीसहित तीन सन्तान गुमाएका दीपक बोहोराले हत्यारा नभेटिँदासम्म शव नबुझ्ने अडान राखेका छन्। हत्यारा कानुनी कठघरामा नआएसम्म शव नबुझ्ने बताएका हुन्। उनले भने, जबसम्म हत्यारा भेटिएर कानुनी कठघरामा […]

सोमवार, कार्तिक १३, २०८०

काठमाडौं । अब ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचमा नागरिक एपबाटै सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) देखाउन मिल्ने भएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार मन्त्रिपरिषदको निर्णयअनुसार नागरिक एपमा चालकले अन्तरआवद्ध गरेको […]

सोमवार, कार्तिक १३, २०८०

काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–६, मस्जिद चोकमा अज्ञात व्यक्तिको गोली लागेका शिक्षकको मृत्यु भएको छ । दिउँसो मोटरसाइकलमा आएको समूहले गोली चलाउँदा बाल एकता इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकार (गुड्डु) गम्भीर घाइते भएका थिए […]

सोमवार, कार्तिक १३, २०८०

काठमाडौं । आफ्ना पतिको हत्यामा दोषी ठहर भएका योगराज ढकाल (रिगल) को कैद मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध अनसन थालेकी भारती शेर्पा पत्रकार सम्मेलनस्थलमै बेहोस भएकी छन् । गत शुक्रबारदेखि अनसन थालेकी उनी सोमबार रिपोर्टस […]

सोमवार, कार्तिक १३, २०८०

काठमाडौं । बाराको कलैयामा गोली चलेको छ । मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी जनक भट्टराईले गोली चलेको पुष्टि गरे । कलैयामा गोली चल्दा मुकेश सराफ घाइते भएका उनले बताए । जिल्ला प्रहरी कार्यालय बाराको […]

सोमवार, कार्तिक १३, २०८०

मोरङ । मोटोको ढिस्कोले पुरिएर आइतबार मोरङको बेलाबारीमा एक जना महिलाको मृत्यु भएको छ। बेलबारी नगरपालिका–१० की २८ वर्षीय सुनीता राजवंशीको माटोको ढिस्कोले पुरिएर आइतबार साँझमा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। बेलबारी–८ स्थित बलुवाइमा […]

सोमवार, कार्तिक १३, २०८०

दाङ । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट भागेका थुनुवा पक्राउ परेका छन् । उपचारका क्रममा फरार भएका अन्दाजी १८ वर्षका विवेक नेपाली पुनः पक्राउ परेका हुन् । क्षयरोगको आशंकामा स्वास्थ्य जाँचका लागि प्रतिष्ठान लगिएका उनी […]

सोमवार, कार्तिक १३, २०८०

मकवानपुर । हेटौंडा सिमेन्ट उद्योगले आर्थिक संकटको कारणबाट समयमा कोइला खरिद गर्न नसक्दा आफ्नो उत्पादन सोमबारदेखि बन्द गरेको छ । सो उद्योगमा मासिक तीन हजार छ सय मेट्रिक टन कोइला खपत हुने गर्दछ । उद्योगका […]

सोमवार, कार्तिक १३, २०८०

दाङ । चोरी गरेको अभियोगमा दाङ प्रहरीको नियन्त्रणमा रहेका एक व्यक्ति आज फरार भएका छन्। फरार हुनेमा घोराहीका २८ वर्षीय विवेक नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए। नेपालीलाई […]

सोमवार, कार्तिक १३, २०८०