२०८२ चैत २२ आइतवार , ०४:५७:४९ बजे

Sajhamanch

समाज

बिर्तामोड  । क्याटलिष्ट इन्टरप्रेनर्स सोसाइटी (सिईएस)को तेस्रो वार्षिक साधारणसभा आज आइतबार बिर्तामोडमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष सन्दिप गिरीकाे अध्यक्षतामा भएकाे वार्षिक साधारण सभामा उनले संस्थाको वार्षिक प्रतिवेदन तथा आगामी कार्योजना प्रस्तुत गरेका थिए । सभामा […]

आइतवार, पौष १३, २०८२

बिर्तामोड । बिर्तामोडमा स्थानीय तहस्तरीय अन्तरविद्यालय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। बिर्तामोड नगरपालिकाको आयोजनामा वडा नम्बर ८ स्थित सेन्ट जेभियर्स स्कूलको खेलमैदानमा आजदेखि प्रतियोगिता सुरु भएको हो। नगर प्रमुख पवित्रा महतारा प्रसाईंले […]

आइतवार, पौष १३, २०८२

काठमाडौं । जेनजी आन्दोलनमा लुटिएका सुरक्षा निकायका ७३३ हतियार फिर्ता भएका छन् । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा सुरक्षा निकायका हतियारहरु लुटपाट भएका थिए । जसमध्ये अहिलेसम्म ७३३ हतिार फिर्ता आएको गृह […]

आइतवार, पौष १३, २०८२

महोत्तरी । अत्यधिक जाडो भएपछि महोत्तरीका १५ वटै पालिकाले विद्यालय बन्दको घोषणा गरेका छन् । निरन्तरको चिसो हावा, शीतलहर, बाक्लो कुहिरो र हुस्सुले जनजीवन प्रभावित हुन थालेपछि महोत्तरीका सबै पालिकाले विद्यालय बिदा दिने निर्णय गरेका […]

आइतवार, पौष १३, २०८२

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४७ दशमलव ५५ अङ्कले बढेर २ हजार ६३३ दशमलव ४२ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर […]

आइतवार, पौष १३, २०८२

काठमाडौं । काठमाडौंको ठमेलमा रहेको क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष च्यान मिन चिङ पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले चिनियाँ नागरिक चिङलाई पक्राउ गरेको हो । क्यासिनोमा म्याग्नेटिक कार्ड र आइलेन्सको प्रयोग […]

आइतवार, पौष १३, २०८२

रसुवा । ६ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत शुरू भएको छ । बिहान ७ बजेदेखि नेपाली ट्रकका चालक केरुङतर्फ जान शुरू गरेका हुन् । नेपाल–चीनबीच ल्हेन्दे खोलामा निर्माणाधीन बेलिब्रिज सञ्चालनमा आएको र यही […]

आइतवार, पौष १३, २०८२

सुनसरी । देवानग‍न्ज गाउँपालिका-२ कबरिस्तानबाट २२२० ट्याब्लेट ट्रामाडोल बरामद भएको छ । इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ ट्रामाडोल बरामद गरेको हो । लागुऔषध ट्रामाडोल ल्याउने व्यक्ति भने फरार भएका छन् । […]

आइतवार, पौष १३, २०८२

म्याग्दी । ५ दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन् । खानी तथा भू-गर्भ विभागबाट अनुमति लिएको कम्पनी एमएस दोङयी मिनरल्स प्रालिले मच्छिमको तामाखानीको खोजतलास […]

आइतवार, पौष १३, २०८२

ताप्लेजुङ । यहाँ उत्पादित चिराइतोले बजार मूल्य नपाउँदा किसान चिन्तित बनेका छन् । गत वर्ष प्रतिमन रु. ६५ हजारसम्ममा खरिद बिक्री भएको चिराइतो यस वर्ष कारोबार ठप्प छ । मिक्वाखोला गाउँपालिका–५ पापुङका तेन्जिङ पेर्शाले गत […]

आइतवार, पौष १३, २०८२