पाँचथर । अविरल वर्षाका कारण अवरुद्ध रहेका मुख्य सडक आजदेखि सञ्चालन भएका छन् । बाढी र पहिरोका कारण अवरुद्ध रहेका मेची राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग र तमोर करिडोर सडकमा यातायात सञ्चालनमा आएका हुन् । पूर्वी […]
काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति हुनुभएका सहायक रथी हिम्मतबहादुर बिष्ट र सहायक रथी विष्णुकुमार खड्कालाई जङ्गी अड्डामा आयोजित आज आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ । प्रधान सेनापतिले सोही अवसरमा […]
भद्रपुर । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको कार्तिक २२ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा मात्र ८ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिले प्रकाशन गरेको सूचनामा ८ जनाले अध्यक्ष पदका लागि उम्मेदवारी दिएको उल्लेख […]
झापा । झापाको गौरादहस्थित एक होटलबाट रास्वपाका नगर सभापति जगत अधिकारीसहित १६ जनालाई प्रहरीले पक्राउगरेको छ । शनिवार राती गौरादह नगरपालिका-५ स्थित स्कूलचौन बजारमा रहेको सत्कार होटलमा जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले १६जनालाई नियन्त्रणमा लिएको […]
उमानाथ भण्डारी कमल । झापाको कमल गाउँपालिकाले पर्यटनको सम्भावना बोकेका स्थान साधुहोली सिमसार तथा पर्यटकीय क्षेत्रको निर्माण द्रुत गतिमा गरिरहेको छ । वडा नम्बर ५ सिम्लेस्थित आन्तरिक पर्यटनको अत्यन्तै ठूलो सम्भावना बोकेको साधुहोली सिमसार तथा […]
विराटनगर । कोशी प्रदेश सरकारले आन्दोलनका कारण यातायात व्यवस्था कार्यालयहरू बन्द हुँदाको जरिवाना मिनाहा गर्ने निर्णय गरेको छ । आन्दोलनका कारण समयमा सवारी साधन नवीकरण, दर्ता र सवारी लाइसेन्स नवीकरण हुन नसकेको भन्दै म्याद गुज्रँदा […]
झापा । बिर्तामोडस्थित कृषि थोक बजारबाट एक महिनाको अवधिमा रु. एक करोड पाँच लाख ९० हजार ८०० को केरा बिक्री भएको छ । इलामको दानाबारी, महमाई र झापाको खुदुनाबारी, शनिश्चरे, मेचीनगर, भद्रपुरलगायत स्थानबाट केरा बिक्रीका […]
काभ्रेपलाञ्चोक । बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ चौकीडाँडा–नेपालथोक सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा लेदो खसेकाले अवरुद्ध भएको थियो । अवरोध हटाउनुका साथै लेदो बगेको स्थानमा ‘डाइभर्सन’ बनाएर […]
काठमाडौं । आज सुनको भाउ बढेको छ । आज सुन तोलामा सात सय रुपैयाँले बढेर तोलाको दुई लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ […]
काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र टेन्डर आह्वान भएको छ । नागढुङ्गा सुरुङ निर्माण आयोजनाले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट अनुभवी तथा सक्षम सेवा प्रदायक छनोटका लागि आज टेन्डर आह्वान […]