२०८२ साउन २८, बुधवार , ०३:०३:५८ बजे

Sajhamanch

समाज

काठमाडौं । प्रहरीको स्कर्टिङबाट काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडामा लगेर विसर्जन गर्न सुरू गरिएको छ । शुक्रबार प्रहरीको स्कर्टिङमार्फत काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएका करिब १ सय २० वटा गाडी बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट पुगेका छन् । […]

शुक्रवार, साउन ५, २०८०

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई छाड्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले सुधीरकुमार शाह सहितले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको हो । […]

शुक्रवार, साउन ५, २०८०

काठमाडौं । लघुवित्त खारेज गर्नुपर्नेसहितका माग राखेर लघुवित्त पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । लघुवित्त संस्थाले ज्यादती गरेको भन्दै लघु वित्तीय संस्था विरुद्धको संघर्ष समितिको अगुवाइमा शुक्रबार काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरिएको हो […]

शुक्रवार, साउन ५, २०८०

रिट निवेदक भन्छन् : ‘दरपीठ बिरुद्ध इजलास जान्छौ’ काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा गरेको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय बिरुद्ध सर्बोच्च अदालतमा परेको रिट निबेदनलाई सर्वोच्च प्रशासनले दरपीठ गरेको छ । अधिवक्ता बिष्णु गिरी […]

शुक्रवार, साउन ५, २०८०

झापा । पछिल्लो समय सहकारीप्रति नकारात्मक भावसहितका समाचारहरु आइरहे पनि अन्य वित्तीय निकायहरुको तुलनामा सदस्य सुविधामा सहकारीको योगदान अतुलनीय छ । सहकारी संस्थामा सदस्य बन्ने नेपाली नागरिकहरुले बचतको ब्याजमात्र प्राप्त गरिरहेका छैनन्, उनीहरुलाई आफ्नो संस्थाले […]

शुक्रवार, साउन ५, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली भ्रमणको लागि शनिबार त्यसतर्फ प्रस्थान गर्दै छन् । इटालीमा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघको ‘फुड सिस्टम्स समिट प्लस टु’ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड […]

शुक्रवार, साउन ५, २०८०

विराटनगर । कोसी प्रदेशका अधिकांश जिल्लामा डेंगी रोग फैलिएको छ । सुनसरीको धरान उपमहानगरपालिका सबैभन्दा बढी डेंगीको मारमा परेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार कोसी प्रदेशका १४ मध्ये ११ जिल्लामा डेंगीका बिरामी फेला […]

शुक्रवार, साउन ५, २०८०

धरान । धरानमा मन्दिरको सामुन्ने चर्च निर्माण गरिएपछि उब्जिएको विवादमा मेयर हर्क साम्पाङ पनि तानिएका छन्। सामाजिक सञ्जालमा मेयर साम्पाङलाई ख्रिष्टियन भएको र अनुमति, नक्सा पास नगरि चर्च बनाउन दिएको भन्दै निरन्तर आलोचना भएपछि धर्मबारे […]

शुक्रवार, साउन ५, २०८०

काठमाडौं । सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत् पाँच वर्षमा ५५२ जना ज्यान जोखिममा परेका गर्भवती र सुत्केरीको हेलिकोप्टरमार्फत् उद्धार गरेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईको तथ्यांकअनुसार […]

शुक्रवार, साउन ५, २०८०

रोल्पा । चट्याङ लागेर रोल्पामा एक जना वडा सदस्यको निधन भएको छ । चट्याङमा परेर सुनछहरी गाउँपालिका वडा नं. ३ का दिलबहादुर घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए […]

शुक्रवार, साउन ५, २०८०