२०८२ जेठ २४, शनिवार , १२:५२:४४ बजे

Sajhamanch

समाज

च्याट जीपीटीको उत्तर छः ‘च्याट जीपीटी तीव्र रूपमा परिष्कृत हुँदै गइरहेको छ । यसले बृहत् क्षेत्रमा काम गर्न सक्छ । तर यसले सबै अवस्थामा मान्छेका काम भने विस्थापित गर्न सक्दैन ।’ विज्ञ भन्छन्ः ‘एआईको सहयोगले […]

बिहिवार, चैत १६, २०७९

दुबई । आदिवासी जनजाति युवा महासंघ युएईको दोश्रो अधिवेशन दिपक थापा मगरलाई अध्यक्षमा सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ । उनी दोश्रो पटक अध्यक्षमा चयन भएका हुन् । नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष बिजया […]

बुधवार, चैत १५, २०७९

कनकाई । झापाको कनकाई नगरपालिका वडा नं. १ दुर्गापुरस्थित श्री नवदुर्गा भगवती (मनसादेवी) मन्दिरमा सञ्चालन भएको महापुराणमा भक्तजनको उपस्थिति एवम् दाताहरुको सहयोगले अत्यन्तै उत्साहजनक बनाएको छ । भौतिक संरचना निर्माण गर्ने र अक्षयकोष वृद्धि गर्ने […]

बुधवार, चैत १५, २०७९

काठमाडौं । स्मार्टफोन हाम्रो दैनिकीको अभिन्न अंग बनिसकेको छ र हामीले आफ्ना दैनिक जीवनका धेरै कामहरुका लागि स्मार्टफोनमा निर्भर हुन थालेका छौं । मित्रजन तथा परिवारसँग कुराकानी गर्नेदेखि सोसल मिडियामार्फत् मानिसहरुसँग जोडिन र मनोरञ्जन तथा […]

बुधवार, चैत १५, २०७९

भद्रपुर । झापाको भद्रपुर नगरपालिकामा कर्मचारीतन्त्र हावी हुँदा कागज मिलाएर खाने प्रवृत्ति बढेर जाँदा नगरको विकास सुस्ताउँदै गए पनि जनप्रतिनिधिहरु रमितेमात्र बनेका नगरबासीले गुनासो गर्न थालेका छन् । कर्मचारीमा निर्भर भई नगरमा निर्वाचित नेतृत्व कमजोर […]

मङ्गलवार, चैत १४, २०७९

बिर्तामोड । नारी सञ्चार गृह झापाको अध्यक्षमा रेजिना गौतम निर्विरोध निर्वाचित भएकी छन् । झापाका महिला सञ्चारकर्मीहरुको छाता संस्था नारी सञ्चार गृहको मंगलबार बिर्तामोडमा सम्पन्न चौथो जिल्ला अधिवेशनले गौतमको नेतृत्वमा सर्वसम्मत समिति चयन गरेको हो […]

मङ्गलवार, चैत १४, २०७९

ताप्लेजुङ। सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर आठराई त्रिवेणी गाउँपालिका वडा नं. ३ हाङपाङका ५८ वर्षीय ललित गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीले ५२ […]

मङ्गलवार, चैत १४, २०७९

शिवसताक्षी । शिवसताक्षी नगरस्तरीय सहकारी संस्था लि.को मेनेजर क्लबले महत्त्वपूर्ण निर्णय गर्दै कार्यक्रम सम्पन्न गरिएको छ। मेनेजर क्लबका अध्यक्ष विनोद ढकालको अध्यक्ष अध्यक्षता एवम् शिवसताक्षी नगरपालिका भित्र रहेका २५ सहकारीका मेनेजरहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको […]

मङ्गलवार, चैत १४, २०७९

बिर्तामोड । हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचननमा नेपाली काङ्ग्रेसको भातृ संगठन नेवि संघबाट झापाका क्याम्पसहरुमा विजयी बनेका विद्यार्थीहरुलाई पार्टी जिल्ला समितिले बधाई ज्ञापनसहित शुभकामना ब्यक्त गरेको छ । जिल्ला पार्टी कार्यालयमा सोमबार आयोजित कार्यक्रममा […]

मङ्गलवार, चैत १४, २०७९

मेचीनगर । झापा जिल्लाका पालिका उपप्रमुख र उपाध्यक्षहरुको समन्वय समितिको पहिलो बैठक विभिन्न छ बुँदे निर्णय गर्दै सोमबार मेचीनगरमा सम्पन्न भएको छ । समन्वय समितिकी संयोजक मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षता तथा मेचीनगर […]

सोमवार, चैत १३, २०७९