२०८२ साउन ३०, शुक्रवार , ०५:३१:५० बजे

Sajhamanch

समाज

कपिलवस्तु । कपिलवस्तुको कपिलवस्तु नगरपालिकास्थित नयाँ टोलबाट स्रोत नखुलेको ४८ लाख नगदसहित एक जना पक्राउ परेका छन् ।​मंगलबार साँझ ६ बजेतिर सुनिलकुमार गुप्तालाई २४ लाख १३ हजार २५५ नेपाली रुपैयाँ र १४ लाख ९४ हजार […]

बुधवार, साउन १०, २०८०

काठमाण्डौ। नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई प्रहरी सेवाबाट बर्खास्त गरिएको छ । प्रहरी प्रधान कार्यालयले गरेको सिफारिसअनुसार गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले केसीलाई बर्खास्त गरेको प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले […]

बुधवार, साउन १०, २०८०

कञ्चनपुर । साउन १० गते निर्मला पन्त हत्या भएको पाँच वर्ष पुग्यो। बलात्कारपछि हत्या गरिएकी निर्मला जलाइएको महाकालीमा यो अवधिमा धेरै पानी बगिसक्यो। तर, उनको हत्यारा को हो भन्ने कुराको अहिलेसम्म सुइँको समेत मिलेको छैन। […]

बुधवार, साउन १०, २०८०

काठमाडौं । बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतसहित पाँच जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा परेको छ । कम्पनीको आर्थिक अवस्था तथा आगामी योजनाहरूबारे सोधपुछ गर्दा कुनै हिसाब–किताब नदिएपछि ४० प्रतिशत सेयर हिस्सेदार प्राप्त सेयरधनीको अख्तियारी लिएर […]

मङ्गलवार, साउन ९, २०८०

काठमाडौं । नेपालले एक वर्षमा झण्डै साढे ३ अर्ब रुपैयाँ बराबरको छुर्पी निर्यात गरेको छ । आर्थिक वर्ष (आव) २०७९/८० मा नेपालले ३ अर्ब ४० करोड रुपैयाँ बराबरको छुर्पी निर्यात गरेको छ । भन्सार विभागको […]

मङ्गलवार, साउन ९, २०८०

विराटनगर । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष ०७९/८०मा विराटनगर भन्सार कार्यालयले ७ अर्ब कम राजस्व संकलन गरेको छ। विराटनगर भन्सार कार्यालयको तथ्याँक अनुसार आर्थिक वर्ष ०७८/७९ को तुलनामा आर्थिक वर्ष ०७९/८०मा ७ अर्ब २९ […]

मङ्गलवार, साउन ९, २०८०

गलकोट । होटलमा मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको घटनामा अनुसन्धानका लागि बागलुङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका इञ्चार्ज पौडेल मृत फेला परेको […]

मङ्गलवार, साउन ९, २०८०

काठमाडौं । पाँचथरको फिदिम नगरपालिका–२, कृष्ण मन्दिरमा आज ट्याक्सी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छैन । दुर्घटनामा १३ जना घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत झापाको विर्तामोडबाट फिदिमतर्फ […]

मङ्गलवार, साउन ९, २०८०

काठमाडौँ । नारायणगढ मुग्लिन सडक खण्ड फेरी अवरुद्ध भएको छ। तीन नम्बर पुलमा केही बेर अघि सुख्खा पहिरो खस्दा पुनः राजमार्ग अवरुद्ध भएको हो। माथिबाट खसेको पहिरो हटाउने काम भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ। […]

मङ्गलवार, साउन ९, २०८०

काठमाडौं । लगातार दोस्रो दिन पनि सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको दिन बढेको बजार त्यसपछि भने निरन्तर घटिरहेको छ । मंगलबार ३६.१९ अंकले घटेको बजार […]

मङ्गलवार, साउन ९, २०८०