मेचीनगर । झापा जिल्लाका पालिका उपप्रमुख र उपाध्यक्षहरुको समन्वय समितिको पहिलो बैठक विभिन्न छ बुँदे निर्णय गर्दै सोमबार मेचीनगरमा सम्पन्न भएको छ । समन्वय समितिकी संयोजक मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षता तथा मेचीनगर […]
विर्तामोड । बिर्तामोडको वडा नम्बर ७ र १० मा वडा खेलकुद समिति गठन गरीएको छ । नगर खेलकुद विकास समितिले नगरका सबै वडामा पुगेर वडा समिति गठन गर्दै आएको हो । वडा नम्बर ७मा नरेश […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका र वडाहरुका न्यायिक समितिलाई मेलमिलाप सम्बन्धी ५ दिवशीय तालिमको आज समापन गरिएको छ । शिवसताक्षी नगरका सबै वडाध्यक्षहरु सहित न्यायिक समितिका पदाधिकारीहरुको न्याय सम्पादनमा क्षमता अभिबृद्धि गर्ने उद्देश्यले ५ दिवशीय तालिमको […]
ताप्लेजुङ्ग । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले यहाँस्थित सरकारी कार्यालयमा गरेको छड्के जाँचमा ३ कार्यालय प्रमुख सहित २९ जना कर्मचारी बिना जानकारी अनुपस्थित रहेको पाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईको नेतृत्वमा गरिएको छड्के जाँचका […]
विर्तामोड। बिर्तामोड नगरपालिकाको जग्गा कित्ताकाट खुलेको छ । वडा नम्बर १ देखि ५ सम्मका जग्गाको कित्ताकाट आज आइतबारबाट खुलेको हो । नगरपालिकाले जग्गा वर्गीकरणका सम्पुर्ण प्रक्रिया पुरा गरेर५ वटा वडाको कित्ताकाट खुलाउन भूमिसुधार तथा मालपोत […]
कमल । झापाको कमल गाउँपालिका ३ स्थित केर्खामा आज आयोजित वृहत रक्तदानमा ९७ प्रिन्ट रगत संकलन भएको छ । वडा कार्यालयमा आयोजित रक्तदानमा २३ महिला सहित ९७ जनाले रगतदान गरेका थिए । रक्तदान साहारा नेपाल […]
दमक । यहाँस्थित मेची बहुउद्देश्यीय सहकारीले आफ्ना शेयर सदस्य परिवारका लागि दमक ४ मा निर्माण गरेको ५७ वटा घर आज चैत १० गते हस्तान्तरण गरिएको छ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा […]
शिवसताक्षी । झापाको शिवसताक्षी वडा नं. ७ चन्द्रडाँगीमा सेनेटरी प्याड बनाउने तालिम आजबाट सुरु भएको छ । शिवसताक्षी नगरपालिका ११ वटै वडाहरुबाट ३÷३ जना महिलाहरुलाई सहभागी गराई उक्त तालिम सुरु गरिएको हो । तालिमको आज […]
शिवसताक्षी । झापा शिवसतक्षी नगरपालिकामा ६९.८ प्रतिशतले हात्ती पाइलेको औषधि सेवन गरेका छन् । शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाले नगरका १ देखि ११ नम्बरका वडाहरुगरी जम्मा ५२ हजार १३७ जनाले हात्ती पाइलेको औषधि सेवन गरेको तथ्यांक […]
शिवसताक्षी । साना किसान कृषि सहकारी संस्था लि. शिवसताक्षी–२ धरमपुर मंगलबारले बार्षिक उत्सव विविध कार्यक्रम गरि सम्पन्न गरेको छ। शिवसताक्षी वडा नम्बर –२ का वडा अध्यक्ष भीमबहादुर नेम्वाङको प्रमुख आतिथ्यता तथा सहकारी संस्थाका अध्यक्ष शमशेर […]