हमासले बन्दी बनाएको भनिएका तीन सैनिक अक्टोबर ७ मा भएको आक्रमणमा मारिएको पुष्टि भएको छ।इजरायली रक्षा बल (आईडीएफ)उनीहरूको शव हमासले गाजा लगेको बताएको छ।आईडीएफका प्रमुख रब्बीले यहूदी कानूनअनुसार उनीहरूको मृत्यु भएको पर्याप्त प्रमाण रहेको निष्कर्ष […]
युक्रेनको दक्षिण भागमा भीषण आँधीका कारण १२ जनाको मृत्यु भएको छ।रूसको आक्रमणबाट प्रभावित दक्षिणी युक्रेनमा सोमबारको आँधीबेहरी र हिमपातले १२ जनाको मृत्यु भएको हो।युक्रेन, मस्कोले कब्जा गरेको क्रिमिया र दक्षिणी रूसमा पनि शक्तिशाली हावाहुरी चलेको […]
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणमा आज साविक उपविजेता धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुँदै छ । आजको खेलमा धनगढी लगातार दोस्रो जितको खोजीमा हुँदा बुटवल पहिलो तीन अंक जोड्ने लक्ष्यमा […]
काठमाडौं । केही दिनदेखि नेपालमा पश्चिमी वायु र भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जसका कारण अघिल्ला दिनहरूमा भन्दा बढी चिसो महसुस भएको जल तथा मौसम विज्ञान विभागले जनाएको […]
दमक । नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समिति दमकले यसव्र्षको तिहारमा सञ्चालन गरेको देउसीभैलोमा संकलित रकम मध्येबाट एकजना बिरामी पत्रकारलाई नगद ११ हजार रुपैयाँ सहयोग गरेको छ । समितिले हाल इटहरी निवासी नेपाल पत्रकार महासंघका […]
पोखरा । समलिंगी विवाहलाई मान्यता दिने पहिलो स्थानीय तह लमजुङको दोर्दी गाउँपालिका बनेको छ । गाउँपालिकाको वडा नं. २ ले बुधबार समलिंगी विवाहको प्रमाणपत्र दिएको छ । विवाह दर्ता प्रमाणपत्रमा वडा कार्यालयले ‘सम्मानित सर्वोच्च अदालतको […]
काठमाडौ । कैलालीमा कुटपिटबाट एक युवकको मृत्यु भएको घटनामा १४ जना पक्राउ परेका छन्। मंगलबार मध्यराति साढे १२ बजेतिर घोडाघोडी नगरपालिका-२ का २६ वर्षीय मोहन अधिकारीमाथि एक समूहले कुटपिट गरेको थियो। कैलालीका प्रहरी प्रवक्ता इन्स्पेक्टर […]
काठमाडौं । सेयर बजारको परिसूचक नेप्से बुधबार १८७६ विन्दुमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से १७.९३ अंक घटेको हो । नेप्से अलवा कारोबार रकम पनि घटेको छ, अघिल्लो दिन १ अर्ब २८ करोडको कारोबार […]
नेपालगञ्ज । बाँकेका विभिन्न कलेजमा अध्ययन गर्ने विद्यार्थीले शेयर बजारबाट आम्दानी गरेर शुल्क तिर्न थालेका छन् । खासगरी कलेजको व्यस्थापन सङ्कायको स्नातक तहका विद्यार्थीले शेयरमा लगानी गरेर मनग्य आम्दानी गर्न थालेको उनीहरू बताउँछन् । ‘हामीले […]
रुकुम पश्चिम । रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि अस्थायी आवास बनाउन ३ हजार स्वयंसेवक परिचालन गरिएको माओवादी केन्द्रले जनाएको छ । स्वयंसेवक परिचालनको नेतृत्व माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले गरेका छन् । रुकुम पश्चिममा […]