२०८२ मंसिर २९ सोमवार , ०९:५१:५१ बजे

Sajhamanch

समाज

युद्धविराम सकिएसँगै इजरायलले गाजामा तीव्र आक्रमण गरिरहेको छ। लगातारको रकेट प्रहार र बमबारीबाट अहिलेसम्म १ सय ७८ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै बिबिसीले जनाएको छ।इजरायलले अहिले उत्तर–पश्चिमी गाजा र दक्षिणमा खान […]

शनिवार, मंसिर १६, २०८०

भक्तपुर । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक चोकमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन्।शुक्रबार राति ८ बजे बा ७३प ३३२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा परिचय नखुलेका दुई जना गम्भीर घाइते भएको भक्तपुर प्रहरीले बताएको छ। सूर्य […]

शनिवार, मंसिर १६, २०८०

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका वडा नंं ४ सत्यवती ताल क्षेत्रमा लागेको कर्तिके पूर्णिमा मेलाबाट साढे अठार लाखभन्दा बढी भेटी संकलन भएको छ । एकादशीदेखि पूर्णिमासम्म चलेको पाँच दिने धार्मिक मेलाबाट १८ लाख ५० हजार […]

शनिवार, मंसिर १६, २०८०

केही मानिसको गुनासो हुन्छ कि आफू हेर्दा सुन्दर र स्मार्ट नभएको कारण राम्रो साथी पाउँदिनँ । वास्तवमा मानिसहरु दोस्रो व्यक्तिको मन र बानी व्यवहार होइन कि केवल उसको लुक्स हेरेर धारणा बनाउँछ । तर दुनियाँमा […]

शनिवार, मंसिर १६, २०८०

काठमाडौं । अष्ट्रेलियाविरुद्धको टी–ट्वेन्टी आई सिरिज घरेलु टोली भारतले एक खेल अगावै जितेको छ।भारतले चौथो टी–ट्वेन्टी आईमा अष्ट्रेलियालाई २० रनले हराउँदै एक खेल अगावै उपाधि जितेको हो। पाँच खेलको सिरिजमा भारत ३९१ ले विजयी भयो। […]

शनिवार, मंसिर १६, २०८०

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने छ। यस्तै बाँकी भू-भागमा मौसम सामान्यतया […]

शनिवार, मंसिर १६, २०८०

कमल । झापाको कमल गाउँपालिकाले आजबाट बेरोजगार युवालाई लक्षित गरेर ड्राइभिङ्ग तालिमको सुरुवात गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम अनुसार गाउँपालिकामा रहेका बेरोजगार युवालाई लक्षित गरेर तालिम आयोजना गरिएको जनाइएको छ । […]

शुक्रवार, मंसिर १५, २०८०

बिर्तामोड । पत्रकार उद्धव पुरीलाई सहकारी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । शब्दपत्र डटकमका सम्पादक पुरीलाई बिर्तामोडस्थित पतालगंगा बचत तथा ऋण सहकारी संस्थाले १५औं वार्षिक साधारण सभाको अवसरमा नगदसहित पुरस्कृत गरेको हो । कार्यक्रमका प्रमुख […]

शुक्रवार, मंसिर १५, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले ३२ औं लैङगिक हिंसा विरुद्ध १६ दिने अभियानको आज औपचारिक उद्घाटन गरेको छ । शिवसताक्षी नगरपालिकाको नौमति बाजा सहितको र्याली झिलझिले बजारबाट सुरु गरेर दुधे बजार परिक्रममा गरी औपचारीक रुपमा […]

शुक्रवार, मंसिर १५, २०८०

काठमाडौं । भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश भएको छ । शुक्रबार उच्च अदालत पाटनले रिजाललाई १५ लाख धरौटीमा छाड्न गर्न आदेश दिएको हो ।

शुक्रवार, मंसिर १५, २०८०