२०८२ माघ ३ शनिवार , ०९:०१:५३ बजे

Sajhamanch

समाज

इलाम । गत असोज १८ र १९ गतेको अकल्पनीय वर्षापछिको बाढीपहिराले इलाममा ११ अर्ब ८१ करोड बढीको क्षति भएको छ । जिल्लास्थित विभिन्न सडक, पुल, भवन, खानेपानी, सिँचाइ, पशुपन्छी, कृषिजन्य क्षेत्रमा इलाममा ११ अर्ब ८१ […]

मङ्गलवार, कार्तिक १८, २०८२

काठमाडौं । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ रोल्वालिङ हिमशृंखलाअन्तर्गत यलुङ री हिमालको आधार शिविरमा गएको हिमपहिरोमा सात जनाको ज्यान गएको पुष्टि भएको छ । अझै एक जना बेपत्ता भएका र हिजो बेलुकी उद्धार गरिएका चार जनाको उपचारका […]

मङ्गलवार, कार्तिक १८, २०८२

म्याग्दी । कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पक्षीविद् सङ्घले गरेको अध्ययनअनुसार १६ वर्षअघिको तुलनामा यो वर्ष चिरकालिजको सङ्ख्या तेब्बरले बढेको हो । अध्ययन टोलीमा सहभागी अनुसन्धानकर्ता […]

मङ्गलवार, कार्तिक १८, २०८२

काठमाडौं । सुनको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा एक हजार ४०० रुपैयाँले घटेर तोलाको दुई लाख ३८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको […]

मङ्गलवार, कार्तिक १८, २०८२

महोत्तरी । यसपाली मधेसको प्राचीन मिथिला क्षेत्रमा मिथिलानी (मिथिलाका नारी)ले मन फुकाएर सामाचकेवा खेल्न पाएका छैनन् । कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म ११ दिन मनाइने यो पर्वको मध्यतिर लगातार पाँच दिन पानी परिरहेकाले मिथिलानीले पर्वमा रमाइलो […]

मङ्गलवार, कार्तिक १८, २०८२

भद्रपुर । झापाको नेतृत्व सम्हाल्न आएका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले विकृतिरहित झापा निर्माण गर्न र शान्ति सुव्यवस्थाका लागि अपराध नियन्त्रणमा प्रतिबद्ध भएर लाग्ने बताएका छन् । धनकुटाबाट झापा आइपुगेका प्रजिअ गेलालले आसन्न निर्वाचन भयरहित […]

मङ्गलवार, कार्तिक १८, २०८२

काठमाडौं । देशका विभिन्न स्थानमा अविरल वर्षासँगै आएको पहिरोका कारण मुख्य राजमार्गहरूमा अवरोध भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका मुख्य राजमार्गहरू अझै अवरुद्ध छन् । कोशी प्रदेशमा अविरल वर्षाका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका–५ […]

मङ्गलवार, कार्तिक १८, २०८२

भोजपुर । उत्तरी क्षेत्रबाट भोजपुर र संखुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल १५ वर्षदेखि अलपत्र छ । वि.सं. २०६७ मा निर्माण थालिएको यो पुलमा चार करोड रुपैयाँ खर्च भइसकेको छ । १५ […]

मङ्गलवार, कार्तिक १८, २०८२

अर्घाखाँची । दुर्गाफाँटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकलका चालक पाणिनी–४ निगालीका १८ वर्षीय गौतम विक र मोटरसाइकल पछाडी बसेका २४ वर्षीय सागर विकको […]

मङ्गलवार, कार्तिक १८, २०८२

झापा । धान काटेर भित्र्याउने बेलामा लगातार पानी परेपछि धेरै ठाउँमा काटिएको धान खेतमै भिजेको छ भने कतिपय किसानको नकाटिएको धान पनि लडेर पानीमा भिजेको छ । यस्तो अवस्थामा सबैभन्दा पहिले खेतको अवस्थाको मूल्याङ्कन गर्नु […]

मङ्गलवार, कार्तिक १८, २०८२