२०८२ भदौ ८, आइतवार , ०९:२८:३३ बजे

Sajhamanch

समाज

गलेश्वर : स्याउको गुणस्तर र स्वाद कायम राख्न हिमालपारिको जिल्ला मुस्ताङमा असोज १ गतेयता स्याउ टिप्न र बिक्री गर्न नपाइने भएको छ। चाँडै स्याउ टिपेर बजारमा पठाउँदा मुस्ताङको स्याउको गुणस्तर र स्वाद नहुने भएकाले भदौसम्म […]

शुक्रवार, भदौ २२, २०८०

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा तरुण दलले विरोध प्रदर्शन गरेको छ । तरुण दलका पूर्व अध्यक्ष समेत रहेका यादवलाई रिपोर्टर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा बुधबार खुकुरी प्रहार भएको थियो । […]

शुक्रवार, भदौ २२, २०८०

दमक । झापाको दमक नगरपालिकामा पर्ने बेलडाँगी र मोरङको पथरीशनिश्चरेमा रहेका दुईवटा भुटानी शरणार्थी शिविरमा ५ वर्षपछि नयाँ समिति निर्वाचित गरिएको छ । समितिले शिवीरको व्यवस्थापन तथा सरकारी र प्रशासनिक निकायसँग सरोकारका मुद्दामा समन्वयकारी भूमिकामा […]

शुक्रवार, भदौ २२, २०८०

उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट बजारलगायत त्रियुगा नगरपालिका क्षेत्रमा स्क्रब टाइफसको सङ्क्रमण देखा पर्न थालेको छ । जिल्लामा भदौको पहिलो साता एकजनामा सङ्क्रमण देखिएसँगै अहिले दैनिक बिरामीको सङ्ख्या वृद्धि हुन थालेको जिल्ला अस्पताल उदयपुरले जनाएको […]

शुक्रवार, भदौ २२, २०८०

काठमाडौँ । आरती साहको न्यायका लागि काठमाडौँ माइतीघरमा धर्नामा बसेका उनका परिवारका सदस्यले सरकारले बेवास्ता गरेको भन्दै त्यसको विरोधमा कपाल मुण्डन गरेका छन् । साहको परिवारका सदस्यले विरोध प्रदर्शन गरेको ८५ दिन पुग्दा पनि बेवास्ता […]

शुक्रवार, भदौ २२, २०८०

वालिङ । स्याङ्जामा माछा मार्ने क्रममा शुक्रबार बिहान करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । वालिङ नगरपालिका–६, रसखोलास्थित आमडाली बस्ने ३६ वर्षीय यामबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पवलसिंह लामाले बताए […]

शुक्रवार, भदौ २२, २०८०

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित केरुङ्गेखोलामा पुल निर्माण अलपत्र परेको छ । ३ वर्षदेखि उक्त पुलको काम अलपत्र अवस्थामा छ । कावासोती नगरपालिका-३ र ४ लाई जोड्ने गरी केरुङ्गेखोलामा निर्माणाधीन पुल अलपत्र परेको […]

शुक्रवार, भदौ २२, २०८०

दाङ । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका(२ श्रीगाउँका ४५ वर्षीय दिलबहादुर चौधरी रहेका छन् ।बिहीबार राति बाटो छेउँमा मसलाको रुखले बिजुलीको तार चुँडालेको र सडकमा लत्रिएको तारबाट करेन्ट […]

शुक्रवार, भदौ २२, २०८०

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर चोक नजिकै दीपकराज गिरी, दीपाश्री निरौलालगायतले निर्माण गरेको सिनेमा हल आउँदो हप्ताबाट सञ्चालनमा आउने भएको छ । बुधबारबाट हल सञ्चालनमा ल्याउने तयारी भइरहेको कलाकारसमेत रहेका दीपकराज गिरीले जानकारी दिए । […]

शुक्रवार, भदौ २२, २०८०

रौतहट । जिल्लाको चन्द्रपुर नगर क्षेत्रभित्र केराखेतीमा पानामा रोग देखा पर्न थालेपछि किसान चिन्तित बनेका छन्। चन्द्रपुर–३ गैडाटारमा लगाइएको केरा खेतीमा पानामा रोगको संक्रमण देखा परेको हो।गैडाटारका स्थानीय किसानले लगाएको केराखेतीमा रोग देखिएपछि आफ्नो श्रम, […]

शुक्रवार, भदौ २२, २०८०