विराटनगर । पहिचान पक्षधरले गरेको बन्दको आह्वानले कोशी प्रदेशको पहाडी जिल्लामा यातायात अवरुद्ध भएको छ । तराईका जिल्लामा भने आंशिक प्रभाव परेको छ । यसअघि पक्राउ परेको नेता कार्यकर्तालाई छाड्न माग गर्दै पहिचान पक्षधरले बन्द […]
धनगढी । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी अनशन बसेको विरोधमा धनगढीमा शनिबार प्रदर्शन भएको छ । चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालले गेटामा मेडिकल विश्वविद्यालय बनाउने प्रदेशबासीको माग विपरीत केसीले अनसन बसेको भन्दै […]
बारा । बाराको सिम्रौनगढ नगरपालिकामा गत बुधबार भएको प्रदर्शनमा एक युवकको मृत्यु भएको विषयलाई लिएर शनिबार बाराको निजगढमा पूर्वपश्चिम राजमार्ग बन्द गरिएको छ । प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएको विरोधमा उत्रिएका शिक्षक–कर्मचारी र प्रहरीबीच झडपका […]
काठमाडौँ । सर्वोच्च अदालतले पूर्णविक्रम शाह (पल शाह)विरुद्धको नाबालिग बलात्कारको मुद्दा दोहोर्याएर सुनुवाइ गर्न अनुमति दिएको छ। न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयालको यही मङ्सिर २२ गतेको इजलासले शाहविरुद्धको मुद्दालाई दोहोर्याएर हेर्ने अनुमति प्रदान गरेको […]
झापा । स्वीकारोक्ति फाउण्डेसनको स्वीकारोक्ति विश्व यात्रा २०२३ को महाअभियान शक्रबार काठमाडौंमा साहित्यिक तथा युवा शैक्षिक शिखर सम्मेलनको आयोजना गरि समापन गरिएको छ । गत मंसिर ७ गते काठमाडौंबाट पत्रकार भेटघाट कार्यक्रम गरि साँझ सामाजिक […]
इजरायलले जेनिनमा ६० घण्टासम्म सञ्चालित आतंकवादविरोधी अभियानमा १० आतंककारी मारिएको दाबी गरेको छ।इजरायली सेनाले कारबाहीका क्रममा सेनाले सयौँ भवनमा खोजी गरेको र ६० जनालाई गिरफ्तार गरेको जनाएको छ । साथै ती आतंककारीबाट सेनाले विभिन्न प्रकारका […]
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा शनिबार दुई खेल हुँदैछ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा वीरगञ्ज युनाइटेड र पोखरा थण्डर्सबीच प्रतिस्पर्धा हुनेछ।यस्तै अपराह्न ५ बजे हुने दोस्रो खेलमा एफसी चितवन र स्पोर्टिङ […]
काठमाडौं । पश्चिमी वायु ‘स्ट्रङ’ हुँदा आज देशका केही भू–भागमा आज हिमपातको सम्भावना छ । केही दिन अगाडि पश्चिमी वायु कमजोर हुँदा हिमपात भएको थिएन ।जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कर्णाली र सुदूरपश्चिम […]
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनले युरोपेली संघको सदस्यता प्राप्त गर्न अझै धेरै प्रक्रिया बाँकी रहेको बताएका छन्।युक्रेनको ठूलो कृषि क्षेत्रलाई युरोपेली संघमा स्वागत गर्दा फ्रान्सका किसानमा पर्ने असरबारे सोधिएको प्रश्नको जवाफ दिँदै म्याक्रोनले तयारी गर्न […]
झापा । देशकै अग्रणी सहकारी संस्थाको रुपमा पहिचान स्थापित गर्न सफल नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)ले आफ्नो आगामी ४ बर्षे रणनीतिक व्यावसायिक योजना अवलम्बन गरेको छ । वि.सं. २०७२ सालमा संस्थाले तर्जुमा गरेको भिजन […]