काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा कक्षा–१० (एसईई) २०८३ मा समावेश हुनका लागि आजदेखि आवेदन खुला गरेको छ । बोर्डले आज सूचना प्रकाशित गर्दै नियमित परीक्षामा समावेश […]
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-११ मा रहेको ऐतिहासिक त्था पर्यटकीयस्थल नमोबुद्धमा जात्रा सुरु भएको छ । कात्तिक शुक्ल पूर्णिमाका दिन ‘पितृ’ सम्झने जात्राका रुपमा मनाइने नमोबुद्धमा बिहानैदेखि भीड लागेको छ । किंवदन्तीअनुसार शान्तिका प्रतीक गौतम […]
काठमाडौं । सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, काठमाण्डौले आज सूचना निकालेर स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि बमोजिम कर्जा लिन इच्छुक योग्य उद्यमीबाट आवेदनको आह्वान गरेको […]
झापा । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप अन्तर्गत आजको तेस्रो क्वार्टर फाइनल खेलमा घरेलु टोली झापा एफसी र काठमाडौँको संकटा फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो २ बजेबाट सुरु हुनेछ […]
झापा । झापाको बिर्तामोड नगरपालिकाले अबको एक महिनाभित्र सम्पूर्ण सेवा दिने तयारी गरेको छ । बिर्तामोडमा जेनजी आन्दोलनका क्रममा जिल्लामा अन्य पालिकाहरुमध्ये सबैभन्दा धेरै क्षति भएपछि सेवा पूर्ण रुपमा प्रभावित भएको थियो । बिर्तामोड नगरपालिकाका […]
काठमाडौं । वैदेशिक रोजगार बोर्डले सञ्चालन गरेको ‘श्रमाधान कल सेन्टर’ मा समस्या सुनाउनेको सङ्ख्या बढे पनि तिनको समाधान भने कम हुने गरेको पाइएको छ । बोर्डको वार्षिक प्रगति प्रतिवेदनमा २०८१/८२ मा कल सेन्टरमा ९५ हजार […]
काठमाडौं । काठमाडौंका विभिन्न १९ सार्वजनिक ठाउँमा निःशुल्क वाइफाइ सेवा सञ्चालनमा आएको छ । वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, पशुपति मन्दिर क्षेत्रलगायत ठाउँमा ब्याण्डविथ १० एमबीपीएसबाट बढाएर १५० एमबीपीएस पुर्याइएको छ । प्रत्येक […]
झापा । कात्तिक १५ देखि १७ गतेसम्मको लगातार वर्षाले झापामा लगाइएका धानबालीमा ठूलो क्षति पुर्याएको छ। कोशी प्रदेश कृषि विकास निर्देशनालय विराटनगरका अनुसार झापामा ४ हजार ३६४ हेक्टर क्षेत्रफलमा रहेका धानबाली बेमौसमी वर्षाले प्रभावित भएका […]
झापा । बिर्तामोडमा लागूऔषध ब्राउनसुगरसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा २३ वर्षीय सञ्जय गिरी र ३१ वर्षीय सोमबहादुर राई रहेका छन् । हिजो दिउँसो १२ः३० बजे बिर्तामोड– ६ किरात टोल बस्ने सञ्जय […]
काठमाडौं । पश्चिमी वायुको प्रभावले बदली भएको मौसममा आज बेलुकादेखि सुधार आउने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पनि देशको पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । […]