२०८२ माघ ३ शनिवार , ०५:०८:३२ बजे

Sajhamanch

समाज

विराटनगर । भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा ध्वस्त भएको कोशी प्रदेश सभा मोरङको कटहरी गाउँपालिका–१ स्थित फलफूल तथा तरकारी थोक बजार केन्द्रको भवनमा सार्ने तयारी तीव्र पारिएको छ । १५ दिन […]

बुधवार, कार्तिक १९, २०८२

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले यूएईलाई २४० रनको लक्ष्य दिएको छ । दुबईमा टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २३९ रन बनायो । नेपालका भीम सार्कीले […]

बुधवार, कार्तिक १९, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ निक्षेप तान्दै छ । अधिक तरलता कायमै रहेपछि निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले १७५ दिनका लागि ५० अर्ब रुपैयाँ तान्न लागेको हो । बैंकहरूमा लगानीयोग्य […]

बुधवार, कार्तिक १९, २०८२

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–६ स्थित कोदारी भिरमा आज बिहान टिपर दुर्घटना भई आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ । बा.५ख. ४०७२ नम्बरको टिपर हेलम्बु राजमार्गको सडकबाट ६० मिटर तल खसेर दुर्घटना हुँदा २८ वर्षीय […]

बुधवार, कार्तिक १९, २०८२

काठमाडौं । नेपालका कप्तान रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा २ हजार रन पूरा गरेका छन् । योसँगै रोहित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २ हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । आईसीसी विश्वकप […]

बुधवार, कार्तिक १९, २०८२

फिक्कल । इलाममा पाक्न लागेको धानबालीमा वर्षाले क्षति पुर्‍याएपछि किसानहरू चिन्तित भएका छन् । गत कात्तिक १३ देखि १५ सम्मको अविरल वर्षाले जिल्लाको दशवटै पालिकामा पाक्न लागेको धानबालीमा क्षति गरेपछि किसानहरू चिन्तित भएका हुन् । […]

बुधवार, कार्तिक १९, २०८२

काठमाडौं । सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–११ घर भएका २२ वर्षीय जीवनकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो । म्यासेन्जरमा कुराकानी गर्ने क्रममा […]

बुधवार, कार्तिक १९, २०८२

काठमाडौं । नेपालबाट फ्रोजन फ्रेन्च फ्राइज अमेरिका निर्यात हुन थालेको छ । भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख ८८ हजार १५८ रुपैयाँ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ पहिलो पटक अमेरिका निर्यात भएको हो । रुपन्देहीमा रहेको फूट […]

बुधवार, कार्तिक १९, २०८२

काठमाडौं । जेनजी आन्दोलनपछि राहदानी बढाउनेको घुइँचो देखिएको छ । काठमाडौं त्रिपुरेश्वरमा रहेको राहदानी विभागमा बिहानैदेखि सेवाग्राही राहदानी बनाउन आउने गरेका छन् । भीड थेग्न विभागलाई हम्मेहम्मे परिरहेको छ । अहिले भीड बढ्नुको मुख्य कारण […]

बुधवार, कार्तिक १९, २०८२

काठमाडौं । सुनको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा एक हजार १०० रुपैयाँले घटेर तोलाको दुई लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको […]

बुधवार, कार्तिक १९, २०८२