२०८२ भदौ २५, बुधवार , ०८:१५:०५ बजे

Sajhamanch

समाज

चितवन । चितवन राष्ट्रिय निकुञ्जले आजदेखि निकुञ्जभित्र जीप सफारी बन्द गरेको छ । निकुञ्जले सूचना निकालेर वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजननको समय भएकाले आजदेखि लागू हुनेगरी जीप सफारी बन्द गरेको जनाएको छ । निकुञ्जका सूचना अधिकारी […]

सोमवार, असार १६, २०८२

धरान । धरान उपमहानगरपालिका–८ मा अवस्थित हरियाली तीनढ्वाङ्गे खहरे पुल भत्किएको एक वर्ष भइसक्दा पनि पुनःनिर्माण नहुँदा स्थानीय दैनिक ज्यान जोखिममा राखेर आवतजावत गर्न बाध्य छन् । विक्रम संवत् २०८० चैतमा निर्माण सम्पन्न भएको सो […]

सोमवार, असार १६, २०८२

काठमाडौं । कैलाली र कञ्चनपुरमा आरीघोप्टे वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको वेबसाइटमा प्राप्त जानकारीअनुसार कञ्चनपुरको बेलौरीमा १२ घण्टामै २७० मिलिमिटर वर्षा भएको छ । यस्तै कञ्चनपुरको कृष्णनगरमा १२ घण्टामा १९२ मिलमिटर […]

सोमवार, असार १६, २०८२

झापा । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा झापा जिल्लाका विभिन्न विद्यालयबाट कुल ३१ जना विद्यार्थीहरूले ४ जीपीए ल्याएर उत्कृष्ट नतिजा हासिल गरेका छन्। देशभरबाट ९७१ जनाले ४ जीपीए ल्याएका छन्, जसमा झापाको […]

सोमवार, असार १६, २०८२

काठमाडौं । करिब एक महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ)देखि सशस्त्र प्रहरी सहायक हवल्दारसम्म दुई हजार १९६ जनाको बढुवा भएको छ । बढुवा हुनेमा वरिष्ठ सइमा ११ जना, […]

सोमवार, असार १६, २०८२

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा गएको शुक्रवार सार्वजनिक हुँदा भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालको एक इँटाभट्टाको जस्ताको टहरामा बस्दै आएकी गोमा श्रेष्ठ स्थानीय किसानको धान रोपाइँको मेला गएर भर्खर फर्किएकी थिइन् । […]

सोमवार, असार १६, २०८२

झापा । बिर्तामोड नगरपालिका–३ का चार वटा सुकुम्बासी टोलमा मच्छरजन्य रोगहरूको जोखिम न्यूनीकरण गर्न २५० भन्दा बढी परिवारलाई निःशुल्क मच्छरदानी (झुल) वितरण गरिएको छ। सभामुख देवराज घिमिरेको पहलमा सञ्चालित यो कार्यक्रम टिका घिमिरेको संयोजनमा तथा […]

सोमवार, असार १६, २०८२

भोजपुर । वन क्षेत्रको विकाससँगै किसानलाई उद्यममा जोड्न जिल्लामा साढे आठ हजार बढी बिरुवा वितरण गरिएको छ । यहाँका किसानलाई आयआर्जनमा जोड्ने लक्ष्यले डिभिजन वन कार्यालयले दाँते ओखर, टिमुर, रुद्राक्षलगायतका बिरुवा वितरण गरेको हो । […]

सोमवार, असार १६, २०८२

झापा । झापामा यो वर्षको धान दिवसका दिनसम्म ९० प्रतिशत खेत बाँझो रहेको छ । आइतबारसम्म १० प्रतिशत मात्र रोपाइँ भएको छ । पर्याप्त वर्षा नभएका कारण रोपाइँ हुन नसकेको हो । अघिल्लो वर्ष ११ […]

सोमवार, असार १६, २०८२

काठमाडौं । आज देशका विभिन्न ३९ जिल्लामा बाढीको जोखिम रहेको भन्दै आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार आज कैलाली, कञ्चनपुर, बर्दिया, सुर्खेत, डोटी, डडेलधुरा, बैतडी र आसपासका जिल्ला भई […]

सोमवार, असार १६, २०८२