२०८२ पौष ५ शनिवार , १०:१४:१७ बजे

Sajhamanch

समाज

टीकापुर । नागरिक उन्मुक्ति पार्टी(नाउपा)को प्रथम महाधिवेशन सुरू भएको छ । नाउपाका संरक्षक रेशमलाल चौधरीको अध्यक्षतामा कैलालीको टीकापुरमा महाधिवेशन सुरू भएको हो । संघीय भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी नाउपाकी अध्यक्ष […]

बिहिवार, पौष २६, २०८०

काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारी ठहर गरी ८ वर्षको कैद सजाय सुनाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पीडितको पहिचान भंग गर्ने कोशिस गरेका छन्। विभिन्न सामाजिक सञ्जालमा लामिछानेका प्रसंशकहरूले गौशाला २६ भन्दै विभिन्न […]

बिहिवार, पौष २६, २०८०

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले निजी अस्पताललाई पुनः सेवा प्रदायक संस्थाको रुपमा समेट्ने भएको छ । यसअघि सरकारले आर्थिक २०८०/८१ को बजेटमार्फत बीमा कार्यक्रमलाई पुनर्संरचनाको आवश्यकता भएको भन्दै ‘सरकारी, सामुदायिक र सहकारी अस्पतालमा मात्र स्वास्थ्य […]

बिहिवार, पौष २६, २०८०

काठमाडौं । थारु समुदायले पुस २९ गते र माघ १ गते काठमाडौंको टुँडीखेलमा माघी महोत्सव मनाउने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै टुँडीखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव, […]

बिहिवार, पौष २६, २०८०

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउन नहुने सुझाव दिएको छ। बिहीबारको शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकमाथि बोर्डको तर्फबाट धारणा राख्दै अध्यक्ष डा.महाश्रम शर्माले एसईई हटाउन नहुने सुझाव दिएका हुन्। ‘एसईई […]

बिहिवार, पौष २६, २०८०

काठमाडौं । अनुयायी बेपत्ता पारेको अभियोग लागेका रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाही उपस्थित गराएको छ । जिल्ला प्रहरी कार्यालय, सर्लाहीका एसपी प्रविण धितालका अनुसार, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई बुधबार राति नै […]

बिहिवार, पौष २६, २०८०

भद्रपुर । दक्षिणी झापाका प्रहरी चौकीमा नेतृत्व फेरिएसँगै मालबाहक सवारी साधनबाट अवैध असुलीको नयाँ शैली अपनाउन थालिएको गुनासो सार्वजनिक भएको छ । राजमार्ग आसपास तथा भित्री सडकका छेउमा रहेका प्रहरी चौकीमा प्रमुख फेरिएसँगै सेटिङ मिलाउन […]

बिहिवार, पौष २६, २०८०

विराटनगर । कोशी प्रदेशमा जलन अस्पताल निर्माण प्रक्रिया बुधबारबाट सुरू भएको छ । आगलागीमा घाइते भएका लगायतका बिरामीहरूको उपचारका लागि १०० शय्याको उक्त अस्पताल निर्माण गर्न कोशी प्रदेश सरकार र जन स्वास्थ्य सरोकार ट्रष्टबीच सम्झौता […]

बिहिवार, पौष २६, २०८०

काठमाडौं । बर्दियामा आगोले जलेकी एक वृद्धाको मृत्यु भएको छ । राजापुर नगरपालिका–५, झप्टीकी अन्दाजी ७५ वर्षीया सोहनी थारुको मृत्यु भएको हो । बुधबार दिउँसो उनी सुत्ने कोठमा चिसोबाट जोगिन बालेको आगो सल्कँदा जलेर घाइते […]

बिहिवार, पौष २६, २०८०

भरतपुर । अलपत्र परेको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणको बाटो खुलेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रंगशालालाई बागमती प्रदेश सरकारसँगको साझेदारीमा बनाउन चितवनको भरतपुर महानगरपालिकालाई सहमति दिएको छ । भरतपुर महानगरपालिकालाई रंगशाला निर्माण, सञ्चालन […]

बिहिवार, पौष २६, २०८०