झापा । झापा अर्जुनधारा– ८ का ३२ वर्षीय अर्जुन राजवंशी लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । गएराति १०ः३० बजे अर्जुनधारा– ८ मा लागूऔषध बिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी […]
काठमाडौं । पानी पर्न कम भएसँगै देशैभर गर्मी बढ्न थालेको छ । तराईमा अझ धेरै गर्मी बढेको छ । आज सबैभन्दा बढी तापक्रम नेपालगञ्जमा ३७ डिग्री सेल्सियसम्म पुग्ने अनुमान रहेको मौसमविद् डेभिड ढकालले जानकारी दिए। […]
काठमाडौं । काठमाडौंको कोटेश्वर तीनकुने चोकमा तीन वटा गाडी ठोक्किएर भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । आज बिहान बा. ३ ख ७०६२ नम्बरको बसले बा प्र.०१–०२६ च […]
झापा । भारत र पाकिस्तानबीचको तनाव बढ्दै जाँदा सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्नको लागि भारतीय सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्य र समन्वयमा […]
भारतले गरेको आक्रमणपछि पाकिस्तानी सेनाले मृत्यु हुनेको अद्यावधिक संख्या साझा गरेको छ । भारतले मंगलबार राति स्थानीय समयअनुसार १ः०५ देखि १ः३० बजेसम्म पाकिस्तानमाथि हवाई आक्रमण गरेको थियो । उक्त आक्रमणलाई भारतले ‘अपरेसन सिन्दुर’ नाम दिएको […]
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको हो ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी क्षेत्रमा मौसम […]
विश्व फेसनको महाकुम्भ मानिने मेट गालाको यसवर्षको संस्करण नेपाली समयानुसार मंगलबार बिहान अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको छ । हलिउड, बलिउडदेखि के(पप स्टारले यो मेलामा फेसनको जादू देखाए । यसवर्षको मेट गालाको थिम नै कालो रङ […]
संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (यूएनडीपी) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार मानव विकासको प्रगति सन् १९९० यताकै सबैभन्दा सुस्त रहेको देखिएको छ ।प्रतिवेदनमा सन् २०२४ को प्रक्षेपण अनुसार विश्वका सबै क्षेत्रहरूमा मानव विकास सूचकाङ्कमा आवश्यक सुधार नदेखिएको […]
काठमाडौं। वैशाख शुक्ल एकादशी अर्थात् मोहिनी एकादशी। दुःखबाट मुक्तिका लागि बिहीबार सनातन धर्मावलम्बीले यो एकादशीको व्रत गर्दैछन्।यो एकादशीको व्रतले दुःखकष्ट र मोहजालबाट मुक्त भइने शास्त्रीय मान्यता धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका सदस्य प्राडा देवमणि […]
काठमाडौं । गृह मन्त्रालयमा आज दिउँसो राष्ट्रिय सुरक्षा समितिको बैठक बसेको छ । बैठकले भारत पकिस्तान बीच बढेको तनावले नेपालमा पार्नसक्ने असरको विश्लेषण गर्दै सुरक्षा रणनीति बनाएर कार्यान्वयन गर्ने निर्णय गरेको छ । सोही अनुसार […]