कनकाई । कनकाई नगरपालिकाले करको दर घटाएको छ। कनकाई नगरपालिका क्षेत्रका ७ राजनैतिक दल र सर्वसाधरणले व्यापक दनदवाब र ज्ञापनपत्र समेत बुझाएपछि कनकाई नगरपालिकाले करको दर घटाएको हो । कनकाई नगरपालिकाले मंगलवार कनकाई नगरपालिकामा पत्रकार […]
धनगढी । मंगलबार वडा प्रहरी कार्यालय धनगढीलाई बसपार्कको कलेल होटलमा जुुवातास भइरहेको सूचना प्राप्त भयो । वडा प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक उपेन्द्र बम नेतृत्वको टोलीले होटलमा छापा हानेर सञ्चालक तेजबहादुर सहितका १० जनालाई समात्यो […]
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ गणेश खोला पुल नजिक तीन वटा ट्रक ठोक्किँदा तीन जना घाइते भएका छन् । दुर्घटनापछि सडक एकतर्फी सन्चालनमा छ । काठमाडौंबाट धादिङको गजुरीतर्फ जाँदै गरेको लु २ […]
झापा । उपभोक्ता जागरण अभियान झापाले तरकारी तथा फलफूलको विषादी अवशेष परीक्षण गर्ने झापाको विर्तामोडमा रहेको सरकारी प्रयोगशाला अविलम्ब सञ्चालनमा ल्याउन माग गरेको छ । अभियानका अध्यक्ष मोहन काजीको नेतृत्वमा अभियानको टोलीले आज कृषि थोक […]
काठमाडौं । झापाको कनकाई नगरपालिका–४, त्रिवेणीचोकमा जीपको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् । हिजो बेलुका करिब साढे ८ बजे हाल नम्बर खुल्न नसकेको जीपले मे ३ प ७०७९ नम्बरको […]
काठमाडौँ । संघीय राजधानीलाई देशको पूर्व र पश्चिम भेगसँग भेग जोड्ने मुख्य मार्ग नारायणगढ–मुग्लिन सडक यस वर्षको बर्खा सुरु भएयता ९० घण्टा अवरोध भएको छ। बढीमा तीन दिनसम्म पहिरोले गर्दा यो सडक बन्द भएको छ। […]
जनकपुरधाम । सिरहामा एक युवकको शव फेला परेको छ । सिरहाको गोलबजार नगरपालिका ३ गागण खोलाको पश्चिम तर्फ किनारमा रहेको बाँस घारीमा अन्दाजी ३०–३५ वर्षको युवकको शव फेला परेको हो । उनको सनाखत भएको छैन […]
विश्व स्तनपान सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो दिवस हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा मनाइन्छ। स्तनपानको महत्त्वबारे जानकारी दिन एक सातामा विविध कार्यक्रमको आयोजना गरिँदै आएको छ। यस […]
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल र दराज क्यामु प्राइभेट बीच बैंकका ग्राहकलाई दराजमा सामान किन्दा छुट दिने सम्बन्धी सम्झौतामा भएको छ। सम्झौता पश्चात् बैंकका कार्डवाहकले हरेक बिहीवार दराजमा अनलाइन मार्फत भुक्तानी गर्दा ५ सय रूपैयाँसम्म […]