काठमाडौं । दोलाखाको बिगु गाउँपालिका-१ को लप्ची गुम्बाबाट फर्कने क्रममा फसेका चार जना विदेशी पर्यटकको आज उद्धार गरिएको छ । ध्यान तथा भ्रमणमा गएका रुसका दुई र स्वीजरल्याण्डका दुई जना पर्यटकको उद्धार गरिएको हो । […]
काठमाडौं । गएको असोज १७ गतेपछिको मनसुनी विपदमा परी ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजोसम्ममा ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको जनाएको छ । प्राधिकरणकी प्रवक्ता शान्ति […]
विराटनगर । मोरङमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । आज बिहानको राति १ बजे मोरङ कटहरी– १ महेशपुर चौधरी चोकस्थित भित्री सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०४–००२ […]
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङसहितको टोलीले बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गका विभिन्न खण्डको आज अनुगमन गरेको छ । बाढीले क्षतिग्रस्त राजमार्गको झन्डै चार किलोमिटर खण्डमा अस्थायी ‘डाइभर्सन’ बनाएर सडक सञ्चालनको तयारीका क्रममा मन्त्री […]
फिदिम । यही असोज १७ र १८ गते परेको अविरल झरी पश्चात आएको बाढी पहरोले पाँचथरमा मात्रै ५७ करोड ५० लाख रुपियाँ बराबरको क्षति भएको छ । पूर्वाधार विकास कार्यालय पाँचथरले सङ्कलन गरेको प्रारम्भिक तथ्याङ्कमा […]
काठमाडौं । शेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ । आज बजार खुलेको ३ मिनेटमै शेयर बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेर सर्किट ब्रेक लागेको हो । सर्किट ब्रेक लागेसँगै शेयर कारोबार २० मिनेटका लागि […]
काठमाडौं । लगातार बढिरहेको सुनको भाउ कीर्तिमान बनाएको छ । आज सुन एक हजार २०० रुपैयाँले बढेर तोलाको दुई लाख ३९ हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको […]
काठमाडौँ । ‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ नाराका साथ आज विश्वका विभिन्न राष्ट्रमा विश्व हुलाक दिवस मनाइँदै छ । सन् १८७४ मा स्विजरल्याण्डको राजधानी बर्नमा विश्व हुलाक सङ्घको स्थापना भएको वार्षिकोत्सवका रूपमा प्रत्येक वर्ष अक्टोबर ९ […]
काठमाडौं । केही दिनअघिको अविरल वर्षाले डेङ्गी सार्ने लामखुट्टेका लार्भा बगाएकाले डेङ्गीको सङ्क्रमण कम हुने भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले दशैँपछिको वर्षाले डेङ्गी सार्ने […]
काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न राजमार्ग र सडकहरू अवरुद्ध भएका छन् । आज बिहान ८ बजेसम्मको जानकारी अनुसार देशभरका ९ ठाउँका सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएका छन् भने तीनवटा सडकखण्ड […]