२०८२ असार ३, मङ्गलवार , ०१:२१:३० बजे

Sajhamanch

समाज

दमक । झापाको दमकमा आफ्नै घरबाट हामफालेर एकजना वृद्धको मृत्यु भएको छ ।दमक– ५ दिपिनी मार्गस्थित आफ्नै ३ तले घरको छतबाट हामफाली ८१ वर्षीय टेकबहादुर गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । […]

शनिवार, चैत १६, २०८१

काठमाडौं । भारतीय फिल्मको सुपरहिरो फ्रेन्चाइज ‘कृष ४’को बारेमा महत्वपूर्ण अपडेट छ । १२ वर्षदेखि यो फिल्मलाई लिएर धेरै चर्चा भए पनि यो कुरा अघि बढेको थिएन । यसो हुनुमा मुख्य कारण भारी बजेट थियो […]

शनिवार, चैत १६, २०८१

झापा । कथित राजावादी समूहको नाममा आज काठमाडौंमा भएको अराजकतापूर्ण र हिंसात्मक प्रदर्शनका क्रममा समाचार संकलनमा रहेका सञ्चारकर्मीको ज्यान गएको तथा सञ्चार माध्यममाथि आक्रमण भएको घटनाले प्रेस चौतारी नेपाललाई स्तब्ध बनाएको जनाएको छ। काठमाडौंको तीनकुने […]

शुक्रवार, चैत १५, २०८१

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो । राजावादी प्रदर्शन उग्र भएपछि काठमाडौं प्रशासनले कर्फ्यु आदेश […]

शुक्रवार, चैत १५, २०८१

काठमाडौं । काठमाडौंको आलोकनगरमा रहेको एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आगजनी भएको छ । राजावादी समर्थक प्रदर्शनकारीहरूले समाजवादी पार्टी कार्यालय तोडफोड गर्नुका साथै आगजनी गरेका हुन् । यसअघि राजावादी समर्थक प्रदर्शनकारीहरूले तीनकुनेस्थित एक घरमा आगजनी […]

शुक्रवार, चैत १५, २०८१

काठमाडौँ । राजावादी समूहले शुक्रबार राजधानीको तिनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक बनेको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि सुरु भएको द्विपक्षीय झडप उग्र बन्दै हिंसात्मक बनेको हो । राजावादी समूहले प्रहरीमाथि ढुंगामुढा थालेपछि प्रहरीले […]

शुक्रवार, चैत १५, २०८१

काठमाडौँ । राजधानीको तीनकुनेमा राजवादी समूहले गरेको प्रदर्शनको क्रममा भएको झडपका क्रममा ७ जना सशस्त्र प्रहरी घाइते भएका छन् । झपडका क्रममा घाइते भएकामध्ये ४ जनाको कान्तिपुर अस्पतालमा उपचार भइरहेको सुरक्षा स्रोतले जनाएको छ । […]

शुक्रवार, चैत १५, २०८१

काठमाडौँ । राजावादी अभियानमा संलग्न राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंविरुद्ध उजुरी परेको छ। मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले उनीविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका हुन् […]

शुक्रवार, चैत १५, २०८१

काठमाडौं‌ । काठमाडौंको तीनकुने क्षेत्रमा शुक्रबार दिउँसो ‘संयुक्त जनआन्दोलन समिति’ का ‘जनकमान्डर’ दुर्गा प्रसाईं आह्वानमा प्रदर्शन भएको छ। सो प्रदर्शनका क्रममा प्रदर्शनकारीले निजी घरमा तोडफोड र आगजनी गरेका छन्। राजसंस्था पुनर्स्थापनका लागि प्रदर्शनमा आएकाहरूले निजी […]

शुक्रवार, चैत १५, २०८१

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्महरूमा भ्रामक सूचना फैलाउने र हिंसात्मक पोस्ट गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ब्यूरोले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस प्रकारका अभिव्यक्तिहरूले समाजमा […]

शुक्रवार, चैत १५, २०८१