२०८२ पौष ७ सोमवार , ०६:५५:४६ बजे

Sajhamanch

समाज

काठमाण्डौ । भिजिट तथा पर्यटक भिसामा विदेश जानको लागि आजदेखि नयाँ नियम लागू भएको छ । अध्यागमन विभागका अनुसार भिजिट भिसामा विदेश जानको लागि कम्तीमा पनि ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्छ । सम्बन्धित […]

बुधवार, माघ १०, २०८०

त्रिवेणी । नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ।सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापामगरका अनुसार म्याद सकिन करिब छ महिना बाँकी रहँदा आयोजनाको सम्पूर्ण काम […]

बुधवार, माघ १०, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र प्रहरीलाई प्रविधिअनुसार आफूलाई परिचालित गर्न निर्देशन दिएका छन् । प्रविधिको बहुआयामिक प्रभावसँग साक्षात्कार भई त्यसलाई राष्ट्रियहित अनुकूल परिचालन र प्रयोगमा ल्याउन दक्ष हुनपर्ने प्रधानमन्त्रीको भनाइ छ ।बदलिएको परिस्थितिअनुसार […]

बुधवार, माघ १०, २०८०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीनजनालाई घुससहित पक्राउ गरेको छ।आयोगको टंगाल कार्यालयबाट खटिएको टोलीले मंगलबार नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जारा र विनोद अधिकारीलाई […]

बुधवार, माघ १०, २०८०

शिवसताक्षी । झापा इनर्जी प्रालिले उत्पादन १० मेगावाट विद्युत नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइनमा जोडिएको छ । शिवसताक्षी नगरपालिका वडा न. ४ स्थित बोलोचोकमा सञ्चालित झापा इनर्जी निजी क्षेत्रको सवैभन्दा धेरै क्षमताको सौर्य उर्जा कोशी […]

मङ्गलवार, माघ ९, २०८०

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं. १० चुथाईमा अवस्थित जलकन्या देवी मन्दिरमा यही माघ ११ गतेदेखि श्रीमद् भागवत महापुराण तथा धन धान्याञ्चल ज्ञान महायज्ञ हुने भएको छ । मन्दिर परिसरमा आज आयोजित पत्रकार सम्मेलन […]

मङ्गलवार, माघ ९, २०८०

काठमाडौं । भिजिट भिसामा विदेश जाने नेपालीले चरम ठगी र सास्ती बेहोर्नुपरेको गुनासो बढेपछि गृह मन्त्रालयले नयाँ कार्यविधि जारी गरेको छ । सोहीअनुसार आज मन्त्रालयले भिजिट तथा पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकका लागि यात्रा […]

मङ्गलवार, माघ ९, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमलम दहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेट निर्माणलाई जनमुखी र कार्यान्वयनयोग्य बनाउन भन्दै १६ बुँदे मार्गदर्शन दिएका छन् । मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आगामी वर्षको नीति तथा कार्यक्रम र […]

मङ्गलवार, माघ ९, २०८०

दाङ । सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ का २३ वर्षीय मोहन पुनले झन्डै दुई महिनादेखि आफूसँगै बस्दै आएकी २८ वर्षीया सीमा कवरलाई विवाहित भएको थाहा पाएपछि हत्या गरेको खुलेको छ। विवाहित हुँदाहुँदै आफूसँग सम्बन्ध […]

मङ्गलवार, माघ ९, २०८०

विराटनगर । नेपाल-भारत सीमाको भारतीय बजार बथनाहामा अस्पताल सञ्चालन गर्दै आएका विराटनगरका रविनकुमार रायको व्यापारिक साझेदारहरूले नै हत्या गरेको आरोप परिवारले लगाएको छ। विराटनगर महानगरपालिका वडा नम्बर १० तीनटोलिया शान्तिचोक घर भएका रायको शनिबार बथानाहा […]

मङ्गलवार, माघ ९, २०८०