२०८२ पौष ४ शुक्रवार , ०४:५१:५० बजे

Sajhamanch

समाज

काठमाडौं । लगातार बढिरहेको सुनको भाउ आज चार हजार २०० रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको दुई लाख ३५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुुनको भाउ […]

शुक्रवार, असोज २४, २०८२

काठमाडौं । दशैँ सकिएसँगै पछिल्ला दिनमा देशका विभिन्न ठाउँबाट काठमाडौं उपत्यका भित्रिने गाडी र यात्रुहरूको सङ्ख्या दैनिक रूपमा बढ्दै गएको छ । दशैँ मनाउन आ–आफ्ना गाउँघर गएका नागरिकहरु काठमाडौं उपत्यका फर्किन थालेपछि प्रमुख नाका र […]

शुक्रवार, असोज २४, २०८२

काठमाडौं । देशका विभिन्न स्थानका ६ वटा सडक पूर्ण रुपमा बन्द भएका छन् । आज बिहान ८ बजेसम्मको जानकारी अनुसार ६ वटा सडक बन्द रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कोशी राजमार्ग अन्तर्गत संखुवासभाको […]

शुक्रवार, असोज २४, २०८२

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले विद्यार्थीको उत्तरपुस्तिका जेनजी आन्दोलनमा जलेर नष्ट भएपछि पुनः परीक्षा गर्ने भएको छ । सीटीईभीटीका प्रवक्ता टैलेन्द्र आचार्यका अनुसार पुनः परीक्षा ४ मंसिरदेखि हुनेछ । जेनजी आन्दोलनमा […]

शुक्रवार, असोज २४, २०८२

काठमाडौं । नेपाल र जापान आईसीसी टी–२० विश्वकप एशिया एन्ड इस्ट–एशिया प्यासिफिक छनोटको सुपर ६ मा प्रवेश गरेका छन् । अस्ति जापानले कुवेतलाई ५ विकेटले हराएसँगै नेपाल पनि सुपर ६ मा प्रवेश गरेको हो । […]

शुक्रवार, असोज २४, २०८२

काठमाडौं । जेनजी आन्दोलनको क्रममा आगजनीका भएका मालपोत कार्यालयमा जग्गाधनीहरुले श्रेस्ता कायम गर्न झन्झट व्यहोर्नुपर्ने भएको छ । आगलागी भएका कार्यालयबाट अभिलेख मेटिएपछि जग्गाधनीलाई स्वयं उपस्थित भएर विभिन्न ११ थरी कागजात पेस गर्न भनिएको छ […]

शुक्रवार, असोज २४, २०८२

काठमाडौं । केही दिनदेखि बिहान र बेलुकाको समयमा चिसो बढ्न थालेको छ । दिउँसो पनि राम्रोसँग घाम लाग्न सकेको छैन । मनसुनी वायु, पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायमै रहेकाले मौसम बदली भएको मौसम […]

शुक्रवार, असोज २४, २०८२

काठमाडौं । मानसिक स्वास्थ्यप्रति जागरुकता बढाउने उद्देश्यका साथ आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै छ । मानसिक स्वास्थ्य बिना मानव स्वस्थ नहुने वास्तविकता बोध गराउन सन् १९९२ देखि यो दिवस मनाउन शुरु भएको हो । […]

शुक्रवार, असोज २४, २०८२

काठमाडौं । बीपी राजमार्ग आज बेलुकीदेखि सञ्चालनमा ल्याउने गरी काम भईरहेको छ । बाढी र पहिरोले क्षति पुर्याएको राजमार्गमा अस्थायी डाइभर्सनमार्फत गाडी सञ्चालनको काम भईरहेको हो । सडक मर्मतको काममा लगातार संघीय सडक सुपरीवेक्षण तथा […]

शुक्रवार, असोज २४, २०८२

काठमाडौं । इजरायलसँग युद्धविराम सहमति भएसँगै हमास लडाकुले मुक्त गराउने २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ । तर यो नामावलीमा नेपालका विपिन जोशीको नाम नभएको जनाइएको छ । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले […]

शुक्रवार, असोज २४, २०८२