२०८२ पौष ७ सोमवार , ०४:१४:५५ बजे

Sajhamanch

समाज

म्याग्दी । रघुगंगा गाउँपालिकामा आज रुखले किचेर महिलाको मृत्यु भएको छ । गाउँपालिका–३, मौवाफाँट फुलबारीमा दाउरा काट्न रुख ढलाउने क्रममा किचेर स्थानीय ४८ वर्षीया माया गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक […]

मङ्गलवार, माघ १६, २०८०

काठमाडौं । गृह मन्त्रालयले सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई जिम्मेवारीबाट हटाएको छ । मन्त्रालयकै निर्देशनमा जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख एसपी टेकुनन्द इवा लिम्बु समेत जिम्मेवारीबाट हटाइएका छन् । गृह मन्त्रालयले दुवैलाई जिम्मेवारीबाट हटाउनुको […]

मङ्गलवार, माघ १६, २०८०

काठमाडौँ । उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधन भएको छ। मंगलबार बिहान हृदयघातबाट उनको निधन भएको पाटनका उपरजिष्ट्रार एवं प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए। उनका अनुसार हृदयघात भएपछि न्यायाधीश मरासेनीलाई बिहान साढे ८ बजे […]

मङ्गलवार, माघ १६, २०८०

काठमाडौं । भारतीय सीमादेखि चीनसम्म जोड्ने गरी पदयात्रा मार्ग (ट्रेकिङ रुट) तयार भएको छ । पर्यटन व्यवसायी तथा अर्थबाउन्ड एक्सपिडिसन प्रालि अध्यक्ष राजन सिंखडाले छिमेकी भारतको खुनुवा नाकादेखि चीनको केरुङ नाका जोड्ने गरी नयाँ ट्रेकिङ […]

मङ्गलवार, माघ १६, २०८०

सुनसरी । आफ्नै बुवा ७० वर्षीय चिकचिलिया रिसिदेवको कुटपिट गरी हत्या गरेको अभियोगमा ईनरुवा नगरपालिका–८ गणेशपुर रिसिदेव टोल बस्ने २१ वर्षीय चिबु रिसिदेवलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । घरायसी लेनदेनको विषयलाई लिएर चिबुले […]

मङ्गलवार, माघ १६, २०८०

सहिद दिवसका अवसरमा मंगलबार लैनचौरस्थित सहिद स्मारकमा आयोजित कार्यक्रममा सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत विशिष्ट व्यक्तिहरू ।

मङ्गलवार, माघ १६, २०८०

खोटाङ । वैदेशिक रोजगारमा पठाउने बहनामा ठगिएका यहाँका ४६ युवाले सम्बन्धित ‘म्यानपावर’ र ‘एजेन्ट’लाई कारबाहीको दायरामा ल्याउन माग गर्दै उजुरी दिएका छन्। उनीहरुले वि.सं. २०७७ देखि हालसम्म ‘विदेश पठाइदिन्छु भन्दै पैसा लिएको तर, वर्षौँसम्म विदेश […]

मङ्गलवार, माघ १६, २०८०

जनकपुरधाम । धनुषामा आफ्नै काकीलाई विष खुवाएर हत्या गरेर फरार रहेको आरोपमा भतिजो पक्राउ परेका छन्। पक्राउ पर्नेमा कमला नगरपालिका वडा नम्बर ६ का ५४ वर्षीय मोहन साह कानु रहेका छन्। करिब २३ वर्षअघि खानामा […]

मङ्गलवार, माघ १६, २०८०

भद्रपुर । झापामा उपेक्षामा परेका उष्ण प्रादेशिक रोगका कारण मानिसमा नकारात्मक प्रभाव परिरहेको पाइएको छ । १० प्रकारका उपेक्षामा परेका उष्ण प्रादेशिक रोगको प्रभाव रहेको झापामा हात्तीपाइले र कुष्ठरोग प्रमुख समस्या भएर समाजमा नकारात्मक प्रभाव […]

मङ्गलवार, माघ १६, २०८०

काठमाडौं । सिन्धुलीमा गाडी दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । आज बिहान करिब २ बजेर ५० मिनेटमा वाग्मती प्रदेश ०१–००६ ख ६१२४ नम्बरको इलेक्ट्रिक हायस गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा भोजपुरकी […]

मङ्गलवार, माघ १६, २०८०