शिवसताक्षी । किरात मुन्दुम अध्ययन केन्द्र नेपालको झापा जिल्ला अध्यक्षमा रमेशकुमार राई सर्वसम्मत चयन भएका छन् । शिवसताक्षीको दूधेमा भएको दोस्रो अधिवेशनले राईलाई सर्वसम्मत चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा प्रेमदुमी राई, सह उपाध्यक्षमा कमला […]
कमल । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भौतिक पूर्वाधार कमजोर भएका कारण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उक्सिन नसकेको बताएका छन् । झापाको कमल गाउँपालिका वडा नं. ३ स्थित शहीद धर्मभक्त माध्यमिक विद्यालयको ५६औं वार्षिकोत्सव […]
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ पाण्डवपुरस्थित श्री बागेश्वरी दुर्गा भगवती मन्दिरमा महापुराणको तयारी गरिएको छ । जीर्ण बन्दै गएको मन्दिर पुनः निर्माणको उद्देश्यसहित माघ १८ देखि २५ गतेसम्म समावेशी श्रीमद भागवत महापुराण […]
कमल । कमल गाउँपालिका वडा नं. ३ स्थित जागरुक कृषि सहकारी संस्थाले आज जङ्गली हात्तीको समस्या भोग्दै आएका स्थानीयलाई हात्ती धपाउने सामग्री प्रदान गरेको छ । कमल गाउँपालिका वडा नं. ३ का ९ वटा टोल […]
पोखरा । निर्माणाधीन घरको पाँचौँ तलाबाट खसेर पोखरामा एकजना इन्जिनियरको मृत्यु भएको छ । तातोपानी सर्भे गर्न गएका इन्जिनियर ३७ वर्षीय प्रवीण भट्टराईको मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । प्रहरीका अनुसार उनी […]
धनगढी । बैतडीमा जीप दुर्घटना हुँदा बालिकाको मृत्यु भएको छ भने चालकसहितका अन्य ७ जना घाइते भएका छन् । दोगडाकेदार गाउँपालिका-२ को कटौजपानीमा सुपप्र ०१००१ज १५३७ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दोगडाकेदार गाउँपालिका-८ कि १३ […]
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते देशभरका हल बन्द गर्ने भएका छन् । हल सञ्चालकको छाता संस्था चलचित्र संघले मंगलबार विज्ञप्ति जारी गर्दै अव्यावहारिक कर […]
काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्म ५१ हजार बढी विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् । शिक्षा मन्त्रालयको एनओसी शाखाको तथ्यांक अनुसार १ साउनदेखि पुस मसान्तसम्म ५१ हजार ६३७ जनाले एनओसी लिएका […]
गुल्मी । जंगली जनावरले दुःख दिएको भन्दै गुल्मीको रेसुंगा नगरपालिका–१ तम्घासमा जंगलका रुख काटिएको छ । बाँदर र बँदेलले दुःख दिएको भन्दै निजी जग्गामा रहेका घाँसका रुख, बाँस, सल्ला, खरी लगायतका रुख काट्नुका साथै झाडी […]
काठमाडौं । क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले इलामबाट एक युवकलाई पक्राउ गरेको छ । ताप्लेजुङबाट फर्किदै गरेका ३२ वर्षका डम्बबहादुर शाहलाई इलामबाट पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । क्यास एपमार्फत उनले […]