२०८२ पौष ७ सोमवार , ०५:५६:०१ बजे

Sajhamanch

समाज

काठमाडौं । यातायात व्यवस्था विभागको सर्भरबाट प्रवाह भइरहेका सेवामा बुधबार समस्या आएको छ । काठमाडौंस्थित विभागको अनलाइन सिस्टमबाट देशभरका यातायात व्यवस्था कार्यालयमा प्रवाह हुने सेवा रोकिएको हो । विभागका निर्देशक मुकेश रेग्मीले यातायात व्यवस्था विभागमा […]

बुधवार, माघ १७, २०८०

काठमाडौं । भोजपुरमा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । षडानन्द नगरपालिका–८, सेमिङ बस्ने ५६ वर्षीय चुडाँबहादुर कार्कीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । कार्कीले ती किशोरीलाई सोही नगरपालिका–८, आहाले […]

बुधवार, माघ १७, २०८०

काठमाडौं । तेह्रथुममा रुखले किचेर एकजनाको मृत्यु भएको छ । म्याङलुङ नगरपालिका–६, निरौला गाँउ बस्ने ५३ वर्षीय डिल्लीप्रसाद निरौलाको मृत्यु भएको छ । मंगलबार दिउँसो आफ्नै बारीमा रहेको उत्तीसको रुख काटेर ढाल्ने क्रममा हाँगाले टाउकोमा […]

बुधवार, माघ १७, २०८०

काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधनमा आज वाग्मती प्रदेशका उच्च र जिल्ला अदालतमा बिदा दिइएको छ । मंगलबार न्यायाधीश मरासेनी घरमै बेहोस भएका थिए । उनलाई अस्पताल पुर्‍याएको केही समयमा नै चिकित्सकले […]

बुधवार, माघ १७, २०८०

काठमाडौं । भक्तपुरमा रोकिएको गाडीमा ठोक्किएर एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर सूर्यविनायक नगरपालिका-२ बालकोटका २४ वर्षीय समन भुजेल रहेका छन् । गाडीमा ठोक्किएर सख्त घाइते भएका उनको मध्यपुर थिमि […]

बुधवार, माघ १७, २०८०

प्युठान । प्युठानको जुम्रीमा बेवारिसे अवस्थामा नवजात शिशु (छोरी) फेला परेकी छिन् । होटेल आयुष्मा नजिकै जस्ता(टिन)को छाप्रोमा सालनाल सहित कपडाले छोपेर झोलुङ्गोमा राखेको अवस्थामा शिशु फेला परेको प्रहरीले जनाएको छ । बुधबार बिहान करिब […]

बुधवार, माघ १७, २०८०

सल्लेरी । चिसो अधिक भएपछि हिमाली पर्यटनको मुख्य गन्तव्य खुम्बुका अधिकांश व्यवसायी तथा स्थानीय बासिन्दा जाडो छल्न अन्यत्र गएका छन् । पर्यटकीय याममा व्यस्त हुने होटल पसल व्यवसायी पनि जाडो छल्न खुम्बुक्षेत्रबाट बाहिरिन थालेका छन् […]

बुधवार, माघ १७, २०८०

काठमाडौँ । धनगढीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मंगलवार साँझ धनगढी उपमहानगरपालिका–६ जाली स्थित बासुदेबी विद्यालय नजिक से १ प २८५९ नम्बरको स्कुटर आफैं अनियन्त्रित भएको थियो। दुर्घटनामा परेर स्कुटर पछाडि सवार […]

बुधवार, माघ १७, २०८०

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले बिर्तामोड- १० मा रहेको विराट आधारभूत विद्यालयले स्थापना गरेको पुस्तकालयलाई पुस्तकहरु प्रदान गरेको छ । संस्थाले मङ्लबार विद्यालयमा पुगेर एक संक्षिप्त कार्यक्रमका बिच विद्यार्थी एवम् शिक्षकहरुका लागि […]

बुधवार, माघ १७, २०८०

काठमाडौं । देशका केही भू–भागमा आज हिमपात, वर्षा हुने भएकाले चिसो थप बढ्ने भएको छ । पश्चिमी न्यूनचापीय प्रणाली आजबाट नेपाल प्रवेश गर्ने भएकाले वर्षा र हिमपातसँगै चिसो बढ्ने भएको हो । जल तथा मौसम […]

बुधवार, माघ १७, २०८०