झापा । विगत दुई दशकयता मानव–हात्ती द्वन्द्वका कारण झापामा ७२ जनाको मृत्यु भएको छ। त्यस्तै २६ वटा हात्ती मरेका छन्। जसमध्ये गैरकानुनी रूपमा राखिएका विद्युतीय धरापले मात्रै १४ हात्ती मरेका छन्। डिभिजन वन कार्यालयका प्रमुख […]
झापा । झापाको दमक नगरपालिका–७ पशुहाटस्थित नालीभित्र एक पुरुषको शव फेला परेको छ । कर्कटपाताको छानो भएको पशु राख्ने टहरामा गाईवस्तुले पानी खाने नालीभित्र स्थानीयले आज शव देखेपछि इलाका प्रहरी कार्यालय दमकलाई खबर गरेका थिए […]
काठमाडौं । बीपी राजमार्ग सञ्चालनमा आएको छ । अघिल्लो हप्ता असोज १७, १८ र १९ गतेको ठूलो वर्षासँगैको बाढी पहिरोबाट राजमार्गको काभ्रे र सिन्धुलीको विभिन्न १३ ठाउँमा क्षति पुगेको थियो । झन्डै ४ किलोमिटर सडकलाई […]
काठमाडौं । विदेशमा रहेका नेपालीलाई पनि आउँदो फागुन २१ गते हुने चुनावमा सहभागी गराउन मागसहित जेन–जी अभियन्ताले निर्वाचन आयोगमा आज ज्ञापनपत्र बुझाएका छन् । निर्वाचन आयोगको मुख्य कार्यालयमा पुगेर उनीहरूले विदेशमा रहेका नेपालीलाई पनि मत […]
झापा । झापाको बिर्तामोडबाट प्रहरीले ११ जना जुवाडेलाई जुवाजन्य खेल खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । जुवा खेल्दैगरेको अवस्थामा बिहीबार राति बिर्तामोड –८ किसनभिट्टास्थित ओमनाथ उप्रेतीको घरको दोस्रो तलामा ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी […]
काठमाडौं । जापनिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट यस वर्ष देशभर ३१ जनाको मृत्यु भइसकेको छ । नेपालमा १० वर्षको तुलनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट मुत्यु हुनेको सङ्ख्या अहिलेसम्मको सबैभन्दा धेरै रहेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य […]
काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप छनोटमा नेपालले आज जापानसँग खेल्दैछ । खेल नेपाली समयानुसार ओमानमा दिउँसो सवा चार बजे शुरू हुनेछ । नेपाल एक खेल अगाडी नै आईसीसी टी–२० विश्वकप एशिया एन्ड इस्ट–एशिया प्यासिफिक छनोटको […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातको दैनिक कोटालाई बढाएको छ । राष्ट्र बैंकले एकीकृत परिपत्र संशोधन गर्दै सुन आयातको दैनिक परिमाण बढाएको हो । नयाँ व्यवस्था अनुसार सुन आयातको दैनिक कोटा अहिलेको २० किलोबाट […]
काठमाडौं । धादिङमा बस र टिपर ठोक्किएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत गल्छी गाउँपालिका–७ भल्टारमा दुर्घटना भएको हो । आज विहान नौ बजेतिर नेपालगञ्जबाट काठमाण्डौ तर्फ गुडिरहेको लु. प्र. ०१–००१ख.०७६६ नम्बरको बस र विपरीत दिशाबाट […]
झापा । यस वर्षको दशैंमा झापामा ५५ वटा सवारी दुर्घटना भएको छ । त्यसमा ४ जनाले ज्यान गुमाएका छन् । गत असोज ६ गते घटस्थापनादेखि असोज २० गते कोजाग्रत पूर्णिमाको दिनसम्म जिल्लामा ४ जनाले दुर्घटनामा […]