२०८२ माघ २ शुक्रवार , ०८:१६:०० बजे

Sajhamanch

समाज

झापा । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा आज महिला फुटबलको महाकुम्भ आयोजना हुँदैछ । एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज (सोमबार) दिउँसो २ः३० बजेबाट सुरू हुनेछ । फाइनलमा दुई विभागीय टोली एपिएफ फुटबल […]

सोमवार, कार्तिक २४, २०८२

काठमाडौं । सलमान खानको आगामी फिल्म ‘ब्याटल अफ गलवान’ बाट गायक तथा अभिनेता प्रशान्त तामाङले बलिउडमा डेब्यू गरेका छन् । तामाङले मुम्बईको गोरगाउँस्थित फिल्म सिटीमा छायांकन भैरहेको फिल्मको सेटबाट फोटो सार्वजनिक गरेका छन् जहाँ अनुपविक्रम […]

सोमवार, कार्तिक २४, २०८२

जापानको उत्तरपूर्वी क्षेत्र कुजि केन्द्रविन्दु भएर हिजो साँझ ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । जापानको मौसम विभागका अनुसार यो भूकम्प समुद्र सतहको झन्डै १६ किलोमिटर गहिराइमा गएको हो । प्रारम्भिक मापन अनुसार केही तटीय […]

सोमवार, कार्तिक २४, २०८२

भद्रपुर । झापाको भद्रपुर नगरपालिका वडा नं. ९ र १० मा पर्ने चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । हिजो सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारी–सदस्यहरुले आजदेखि नै पदभार सम्हालेका हुन् । […]

आइतवार, कार्तिक २३, २०८२

मेचीनगर । मेचीनगर १३ चारआलीमा सञ्चालित मनकामना अस्पतालको सबै सेवाहरु बन्द गर्न नगरपालिकाले निर्देशन गरेको छ । नगरपालिकाले कात्तिक २० गते मेचीनगर–१३ स्थित मनकामना अस्पताल प्रालिलाई अस्पतालले दिने सबै सेवाहरु बन्द गर्न पत्र पठाएको हो […]

आइतवार, कार्तिक २३, २०८२

गाईघाट । यहाँका पहाडी गाउँपालिकामध्ये लिम्चुङबुङ दुई वर्षदेखि जिल्लाको प्रमख सुन्तला जोन क्षेत्र बन्दै गएको छ । लिम्चुङबुङ–५ बलाम्ता चलेसटेम्माका सुन्तला उत्पादक कृषक रेसराज राईका अनुसार पाँच वर्षअघिसम्म गाउँमा ८०० देखि एक हजार २०० बोटभन्दा […]

आइतवार, कार्तिक २३, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र प्लास्टिक, प्लास्टिकजन्य वस्तुलगायतका फोहर बाल्न रोक लगाएको छ । महानगरको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य वस्तु र फोहर बाल्न नपाउने भन्दै बालेको पाइएमा १० हजार रुपैयाँ जरिबाना […]

आइतवार, कार्तिक २३, २०८२

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल)को टिम विराटनगर किंग्सले नयाँ जर्सी सार्वजनिक गरेको छ। जर्सीको रंग र डिजाइन परिर्वतन गरिएको छ। जर्सीले कोशी प्रदेशको गौरव, तागत र समुदायको भाव झल्काउने गरी परिमार्जन गरिएको टिमले जानकारी दिएको […]

आइतवार, कार्तिक २३, २०८२

भोजपुर । पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका युवा ठंगजित राई सफल युवा कृषक हुन्। उनले व्यावसायिक अकबरे खुर्सानी खेतीबाट वार्षिक ५५ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्छन्। कृषि कर्मबाट सफल उद्यमी बन्ने लक्ष्यले ४२ रोपनी जग्गामा करिब ३२ […]

आइतवार, कार्तिक २३, २०८२

झापा । झापा बिर्तामोड बजार क्षेत्रको सुरक्षा निगरानीका लागि जडान गरिएका सीसी क्यामेरामा क्षति पुगेपछि अपराध अनुसन्धानमा कठिनाई हुने देखिएको छ । मुख्य गरेर बजार क्षेत्रमा हुने संभावित अपराधका घटनामा अनुसन्धान गर्न प्रहरीलाई सीसी क्यामेरा […]

आइतवार, कार्तिक २३, २०८२