२०८२ पौष ४ शुक्रवार , ०५:२७:४० बजे

Sajhamanch

समाज

काठमाडौं । गएको भदौ २४ गतेको आन्दोलनमा क्षतिग्रस्त सर्वोच्च अदालतले ३६ दिनपछि आजदेखि रिट निवेदन दर्ता थाल्ने भएको छ । आजदेखि रिट निवेदन दर्ता र केही रिटमा सुनुवाइ थाल्ने भएको हो । अस्ति आइतवार बसेको फुल कोर्ट […]

मङ्गलवार, असोज २८, २०८२

काठमाडौँ । कोशी राजमार्ग दुई स्थानमा पूर्णरुपमा अवरुद्ध बनेको छ । नेपाल प्रहरीका अनुसार अविरल वर्षाका कारण संखुवासभाको भेटखोला गाउँपालिका-४ वरुण र मकालु गाउँपालिका-३ एकुवामा राजमार्ग बन्द भएको हो । यस्तै मेची राजमार्गको इलाम नगरपालिका […]

मङ्गलवार, असोज २८, २०८२

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग गरेर चन्दा सङ्कलन गरेको फेला परेमा कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ । केही व्यक्ति वा समूहले प्रधानमन्त्री कार्की र प्रधानमन्त्री कार्यालयको हवाला दिँदै […]

मङ्गलवार, असोज २८, २०८२

काठमाडौं । टी–२० विश्वकप एशिया छनोटको सुपर ६ मा कतारलाई हराएसँगै नेपाल टी–ट्वान्टी विश्वकप नजिक पुगेको छ । हिजो भएको खेलमा नेपालले कतारलाई ५ रनले हरायो । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९ […]

मङ्गलवार, असोज २८, २०८२

काठमाडौं । किसान सूचीकरण कार्यक्रम अन्तर्गत २३ लाख ८० हजार किसान सूचीकृत भएका छन् । अनुदानसहित आवश्यक सहायता उपलब्ध गराउन सरकारले यो कार्यक्रम ल्याएको हो । देशभरका किसानलाई विद्युतीय प्रणालीमार्फत सुविधा दिने तयारीसहित किसानलाई सूचीकृत […]

मङ्गलवार, असोज २८, २०८२

झापा । दुई वर्षदेखि प्यालेस्टिनी विद्रोही समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशी जीवितै फर्कने आशा अन्त्य हुँदै गएको छ । हमासले हिजो विपिन र तीन इजरायलीको भनेर चार शव इजरायललाई बुझाएको त्यहाँका सञ्चारमाध्यमले जनाएका […]

मङ्गलवार, असोज २८, २०८२

इलाम । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक अवरुद्ध भएपछि विकल्पमा तिल्केनी–सिमलगोलाइ सडक सञ्चालन गर्ने तयारी गरिए पनि सञ्चालन हुनसकेको छैन । दश दिनमा पनि वैकल्पिक सडक सञ्चालन गर्न नसक्दा यात्रु र यातायात व्यवसायीलाई […]

मङ्गलवार, असोज २८, २०८२

काठमाडौं । गएको भदौ २३ र २४ गते ‘जेनजी’ युवाहरूको आन्दोलनका क्रममा ट्राफिक प्रहरी कार्यालयमा जलेका गाडीका कागजातको पुनः प्राप्तिका लागि निवेदन दिन सेवाग्राहीले प्रहरी कार्यालय धाउनु नपर्ने भएको छ । जलेका कागजातको पुनः प्राप्तिका […]

सोमवार, असोज २७, २०८२

धनकुटा । तिहारमा विस्फोटक पदार्थ बिक्री नगर्न उद्योग वाणिज्य सङ्घ धनकुटाले व्यापारीहरुलाई आग्रह गरेको छ । सङ्घले नेपालीको दोस्रो ठुलो पर्वको रुपमा रहेको तिहार नजिकिएसँगै माग र व्यापार हुने भन्दै अघिल्ला वर्षहरुमा कतिपय व्यापारीहरुले पटका, […]

सोमवार, असोज २७, २०८२

काठमाडौं । हिजो उच्च अङ्कले घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४४ दशमलव २५ अङ्कले बढेर २ हजार ५४७ दशमलव ६० विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर […]

सोमवार, असोज २७, २०८२