काठमाडौं । अमेरिकाले नेपाललाई पनि भिसा लिँदा धरौटी अर्थात् ‘भिसा बन्ड’ राख्नुपर्ने देशहरूको सूचीमा राखेको छ । अमेरिकाको विदेश मन्त्रालयले जारी गरेको सूचनाअनुसार यही जनवरी २६ तारिखदेखि बी–वान, बी–टु अर्थात् पर्यटक वा व्यावसायिक भिसा लिने […]
चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता ९ वटा गैँडा मरेका छन् । निकुञ्ज क्षेत्र र मध्यवर्ती सामुदायिक वन क्षेत्र एवं आसपासमा ती गैँडा मरेका हुन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास […]
काठमाडौं । वीरगञ्जको जनजीवन सामान्य बन्दै गएको छ । दुई फरक समुदायबीच उत्पन्न तनावका कारण केही दिनदेखि अशान्त बनेको पर्साको वीरगञ्जमा हिन्दू–मुस्लिम समुदायका अगुवा र जिल्लामा क्रियाशील राजनीतिक दलबीच पाँच बुँदे सहमति भएपछि जनजीवन सामान्य […]
कञ्चनपुर । महाकाली पुल आयोजना कार्यालय महेन्द्रनगरले पूर्वपश्चिम राजमार्गअन्तर्गत सुदूरपश्चिम खण्डमा पर्ने १२ पुल मर्मत तथा सुरक्षा सुदृढीकरण अगाडि बढाएको छ । कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्मको सडकखण्डमा रहेका ती पुलको मर्मत अघि बढाइएको हो । […]
काठमाडौं । हिजो र अस्ति लगातार दुई दिन बढेको सुनको भाउ आज घटेको छ । सुन आज तोलामा ४०० रुपैयाँले घटेको हो । भाउ घटेको दिन आज सुन तोलाको २ लाख ६७ हजार ७ सय […]
झापा । दुई वर्षअघि भत्किएको झापाको अर्जुनधारास्थित बिरिङ पुल पुनर्निर्माण गर्न ३५ करोड रुपैयाँ बजेट स्वीकृत भएको छ । लामो प्रतीक्षा र अथक प्रयासपछि अर्जुनधारा नगरपालिका-७ लाई वडा नम्बर ४ र १ सँग जोड्ने शनिश्चरे […]
सुर्खेत । लोपोन्मुख फिरन्ते राउटे समुदायका युवा युवतीलाई प्राथमिक उपचारसम्बन्धी जानकारी दिन सुर्खेतमा तालिम आयोजना गरिएको छ । तालिममा सीमान्तकृत राउटे समुदायका आठ जना युवती र सात जना युवा सहभागी रहेका छन् । कर्णाली प्रदेशको […]
काठमाडौं । बीमा कम्पनीहरूले आउँदो माघ १ गतेदेखि सबै प्रकारका भुक्तानीहरू अनिवार्य रूपमा विद्युतीय माध्यम (बैंकिङ प्रणाली) मार्फत् गर्नुपर्ने भएको छ । बीमा प्राधिकरणले हिजो सबै कम्पनीलाई निर्देशनसहित परिपत्र गरेको छ । निर्देशन अनुसार, आउँदो […]
काठमाडौं । गृह मन्त्रालयले तराई–मधेशका केही जिल्लामा धार्मिक तथा सामाजिक सद्भाव खल्बल्याउने गरी भएका घटनालाई ध्यानमा राख्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे निर्देशनात्मक सर्कुलर जारी गरेको छ । सर्कुलरमार्फत जिल्ला तहमा धार्मिक सहिष्णुता […]