२०८२ पौष ११ शुक्रवार , ०७:२८:३१ बजे

Sajhamanch

समाज

चितवन । चितवनको भरतपुर महानगरका विभिन्न क्षेत्रमा सिँचाई सुविधा पुग्न थालेको छ । केही वर्षअघिसम्म किसान आकासे पानीको भरमा खेती गर्न बाध्य थिए । सिँचाइ नहुँदा बाँझो क्षेत्र ‘लाखु टाँडी’ भनेर पनि चिनिन्थ्यो । तर […]

मङ्गलवार, चैत १३, २०८०

काठमाडौं । पर्यटन विभागले वसन्त ऋतुको हिमाल आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरेको छ । यसवर्ष सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको विभागले जनाएको छ । विमागको साहसिक पर्यटन […]

मङ्गलवार, चैत १३, २०८०

काठमाडौँ‍ । आज सुनचाँदीको मूल्य घटेको छ। सोमबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँमा कारोबार भएकोमा आज १ लाख २६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज […]

मङ्गलवार, चैत १३, २०८०

बुटवल । बाँके जिल्लाको कोहलपुरमा श्रीमानले धारिलो हतियार प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । बाँके कोहलपुर नगरपालिका १४ बस्दै आएका २२ वर्षीय अनिल विकले आफ्नै २१ बर्सिया श्रीमती सुशीला सुनारमाथि धारिलो हतियार प्रहार गरी […]

मङ्गलवार, चैत १३, २०८०

जनकपुरधाम । जनकपुरधाममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका-२० रुपैठाकी ३६ वर्षीया गौरी देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । उनलाई आज बिहान पौने […]

मङ्गलवार, चैत १३, २०८०

झापा । झापाको शिवसताक्षी नगरपालिकामा कनकाई सिञ्चाइ नहरको पैनीमा डुबेर एक जनाको मृत्यु भएको छ । सोमबार शिवसताक्षी–११ सृष्टि टोलका १४ को रविन प्रधानले कन्काई सिञ्चाई आयोजनाको नहरमा नुहाउने क्रममा डुबी मृत्यू भएको हो । […]

मङ्गलवार, चैत १३, २०८०

काठमाडौं । मिथिलाञ्चल क्षेत्रमा आज होली पर्व अर्थात् होरी मनाईंदैछ । मिथिला मध्यमा परिक्रमा समापन भएको भोलिपल्ट मिथिलाञ्चल क्षेत्रमा रंगहरुको पर्व होली मनाउने परम्परा छ । हिजो परिक्रमा सम्पन्न भएपछि आज धनुषा, सप्तरी, सिरहासहित मिथिलाञ्चलमा […]

मङ्गलवार, चैत १३, २०८०

काठमाडौं । जुम्लाका किसानले मार्सी धानका लागि बीउ भिजाएका छन् । बर्सेनि चैत १२ का दिन मार्सी धानका लागि बीउ भिजाएर बारुवा पर्वका रुपमा मनाउने गरिन्छ । यो पर्वका दिन महिलाले मांगल गाउँदै चन्दननाथ, भैरवनाथ, […]

मङ्गलवार, चैत १३, २०८०

काठमाडौं । नेपाल प्रहरीका चार जना असइ (प्रहरी सहायक निरीक्षक)सहित २३ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । सूचना जारी गरी खोजतलास गर्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयलले जनाएको छ । प्रहरी प्रधान कार्यालयले सूचना […]

मङ्गलवार, चैत १३, २०८०

इलाम। इलामको सूर्योदय नगरपालिका–१२, मलिममा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते ५६ वर्षीया स्थानीय मनकुमारी प्रधानको उपचारक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार उनको झापाको […]

मङ्गलवार, चैत १३, २०८०