२०८२ पौष ११ शुक्रवार , ०३:२५:१७ बजे

Sajhamanch

समाज

लमजुङ । पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ र मनाङलाई जोड्ने एकमात्र यस सडकखण्डअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४, श्रीचौरमा वर्षासँगै पहिरो जाँदा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईँले […]

आइतवार, चैत १८, २०८०

काठमाडौं । पाल्पामा हावाहुरीले रुख ढाल्दा च्यापिएर स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । एकजना घाइते छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसेन नगरपालिका वडा नम्बर ८ जरेपिपलमा रुखले च्याप्दा तानसेन नगरपालिका–५ कैलाशनगर बस्ने […]

आइतवार, चैत १८, २०८०

सुनसरी । अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधि काठमाडौँको चर्च ब्वाइज युनाइटेडले हात पारेको छ। गयराति इटहरी रङ्गशालामा सम्पन्न खेलमा अघिल्लो संस्करणको उपविजेता चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले पराजित गर्दै […]

आइतवार, चैत १८, २०८०

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । कोसीप्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज […]

आइतवार, चैत १८, २०८०

पेरुका राष्ट्रपति डिना बोलुआर्टेको घरमा प्रहरीले छापा मारेको छ।भ्रष्टाचारको अनुसन्धानका क्रममा प्रहरीले बोलुआर्टेले घोषणा नगरेका ‘रोलेक्स घडी’को खोजी गर्न निवासमा करिब ४० जना अधिकारी खटाएको थियो। प्रहरीले घडी ‘खोजी र जफत गर्ने उद्देश्य’ले छापा मारेको […]

आइतवार, चैत १८, २०८०

झापा । झापाको कमल गाउँपालिकामा गए राति हात्तीको आक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ। वडाध्यक्ष लालबहादुर विष्टका अनुसार कमल गाउँपालिका-५ गुह्येश्वरी टोलकी ५८ वर्षीया खड्गमाया लिम्बुको मृत्यु भएको हो। छिमेकी पवित्रा बेघाको घरमा सुतिरहेका बेला […]

शनिवार, चैत १७, २०८०

काठमाडौँ । शनिवार बिहानमा यात्रुवाहक ट्याक्सी त्रिशूलीमा खसेर दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको परिचय खुलेको छ । दुर्घटनामा पर्नेमा गोरखाको रोका परिवार र उनका आफन्त रहेका छन् । काठमाडौँबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ […]

शनिवार, चैत १७, २०८०

काठमाडौँ । पोखराको लेखनाथ नगरपालिका अर्चलेमा शनिवार बिहान बस दुर्घटना भएको छ । बसका चालक र सहचालक घाइते भएको सो बस दुर्घटनाको फोटो यतिबेला सामाजिक सञ्जालहरूमा भाइरल भइरहेको छ । ग १ ख ८६८० नम्बरको […]

शनिवार, चैत १७, २०८०

झापा । झापाको गौरादहमा एक महिलाको हत्या भएको छ । गौरादह वडा नं ७ तामाङ चोक बस्ने ३५ वर्षीया सुमित्रा मुर्मूको छिमेकीको कुटाइबाट मृत्यु भएको हो । बुधवार राति ९ बजेको समयमा स्थानीय ४५ वर्षीय […]

शनिवार, चैत १७, २०८०

काठमाडौ । चितवनको इच्छाकामना–५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट ट्याक्सीसहित त्रिशूली नदीमा खसेकामध्ये पाँच जनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय मुग्लिङले दिएको जानकारी अनुसार काठमाडौँबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सीमा आज बिहान […]

शनिवार, चैत १७, २०८०