२०८२ पौष ११ शुक्रवार , ०७:२०:३४ बजे

Sajhamanch

समाज

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दिल्ली क्यापिटल्सलेले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।विशाखापटनममा शनिबार राति भएको खेलमा दिल्लीले चेन्नईलाई २० रनले हराउँदै पहिलो जित निकाल्यो। जितका लागि दिल्लीले प्रस्तुत गरेको १ सय ९२ रनको लक्ष्य […]

सोमवार, चैत १९, २०८०

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको तेस्रो तथा अन्तिम टी-ट्वेन्टी खेल आज हुँदै छ। एक खेलअगावै सिरिज गुमाइसकेको नेपाल आफूलाई क्लिनस्विप हुनबाट जोगाउने लक्ष्यमा हुनेछ। खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउसो १ बजे शुरू […]

सोमवार, चैत १९, २०८०

काठमाडौं । पहाडी भू–भागका एकदुई स्थानमा आज मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । वर्षा र हिमपात हुने क्षेत्रमा दैनिक जनजीवनलगायत […]

सोमवार, चैत १९, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा सञ्चालन भएको स्वास्थ्य शिविरमा २ सय बढीले सेवा लिएका छन् । शिवसताक्षी नगरपालिकाको धरमपुर स्वास्थ्य चौकीमा सञ्चालन भएको एक दिवसीय निशुल्क स्वास्थ्य शिविरमा नगरका २ सय बढी महिलाहरुले सेवा लिएका हुन् […]

आइतवार, चैत १८, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाका वडा नं. ४ का वडाध्यक्ष विष्णु प्रसाईले आफ्नो जन्म दिन एक प्राथमिक विद्यालयमा मनाएका छन् । उनले आफ्नो जन्म दिनमा शिवसताक्षी ४ को विश्वडुब्बामा रहेको कनकाई प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक […]

आइतवार, चैत १८, २०८०

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर–४ मा आज भएको जीप दुर्घटनामा दुई जनाको ज्यान गएको छ। पोखराबाट कास्कीको सल्यानतर्फ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जीप अन्नपूर्ण गाउँपालिकाको भदौरे देउराली नजिकैको थामडाँडामा आज […]

आइतवार, चैत १८, २०८०

काठमाडौँ । विशेष अदालतले गैरकानुनी सम्पत्तिआर्जनको आरोपमा पक्राउ परेका दुई व्यक्तिलाई थप अनुसन्धानका लागि २१ दिन थुनामा राख्न अनुमति दिएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले आइतबार […]

आइतवार, चैत १८, २०८०

काठमाडौं । एक हप्तादेखि रोकिएको मन्थली–लुक्ला उडान आजदेखि शुरु भएको छ । सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको खराब मौसमका कारण उडान हुन नसकेकोमा मौसम खुलेपछि आज बिहानदेखि उडान शुरु भएको हो । बितेको एक हप्ता खराब […]

आइतवार, चैत १८, २०८०

काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ३० अङ्कले घटेर दुई हजार १८ दशमव ३३ विन्दुमा झरेको छ । आज निर्जीवन बीमाबाहेक सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा विकास बैंक, माइक्रोफाइनान्स र […]

आइतवार, चैत १८, २०८०

काठमाडौ । हिमाली जिल्ला डोल्पामा हावाहुरीका कारण ढलेको रुखमा च्यापिएर घाइते भएका एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मुड्केचुला गाउँपालिका–९ का अन्दाजी ४० वर्षीय सिद्ध बुढा रहेका छन्। घटनास्थलतर्फ जिल्ला प्रहरी कार्यालय डोल्पाको प्रहरी […]

आइतवार, चैत १८, २०८०