झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा सात हजार ५०० सुरक्षाकर्मी परिचालन गरिने भएको छ । निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै निर्वाचन प्रहरी (म्यादी […]
काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका (एनआरएनए एनसीसी यूएसए) ले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि औपचारिक वा अनौपचारिक रूपमा निम्तो नदिएको स्पष्ट पारेको छ । परिषद्का […]
काठमाडौं । हिजो र अस्ति घटेको सुनको भाउ आज तोलामा २ हजार १०० रुपैयाँले बढेको छ । सुन तोलामा २ हजार १०० रुपैयाँले बढेर तोलाको २ लाख ६७ हजार ८०० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी […]
फुङलिङ । मेची राजमार्गअन्तर्गत बहानन्दे काबेली सडकखण्ड र विद्युत सेवा शुक्रबारदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । आगामी पुस २८ गतेसम्म चार दिनका लागि उक्त सडक खण्डमा साना तथा ठुला सबै सवारी साधन […]
काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ । गत कात्तिक २१ गतेदेखि केन्द्रमा लाइसेन्स छपाइ सुरु गरेयता आठ हजार ९८३ लाइसेन्स […]
चितवन । माघे सङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै पवित्र तीर्थस्थल देवघाटधाम अवस्थित चितवनको भरतपुर महानगरपालिका–१ र तनहुँको देवघाट गाउँपालिका–५ लाई जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुलको मर्मत कार्य आजदेखि सुरु गरिएको छ । दैनिक हजारौँको सङ्ख्यामा आवतजावत […]
झापा । झापामा बम राखेर आतङ्क फैलाउने एक जना पक्राउ परेका छन् । झापाको कनकाई –४ स्थित कनकाई पुलनजिक पुस १९ गते बिहान बम राखेर आतङ्क फैलाउने झापाको कनकाई नगरपालिका-८ का ५५ वर्षीय खगेन्द्र खरेल […]
काठमाडौं । अमेरिकी डलरको मूल्य हिजोको भन्दा बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३४ पैसा […]
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अस्ति र हिजो देशभर भएका १९ वटा विपद् सम्बन्धी घटनामध्ये १५ वटा आगलागीका रहेका छन् । ती घटनामा परेर कूल ४८ जना घाइते भएका छन् […]
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पनि तराई र पहाडी भेगका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो तराई भूभागका धेरै ठाउँमा अबेलासम्म नै […]