२०८२ पौष ११ शुक्रवार , ०९:१४:२५ बजे

Sajhamanch

समाज

इजराइल र प्यालेस्टिनीबीचको युद्धका क्रममा गाजा क्षेत्रमा कम्तीमा ३२ हजार ८४५ व्यक्तिको मृत्यु भएको छ।यो सङ्ख्यामा २४ घण्टायता मृत्यु भएका कम्तीमा ६३ जना पनि समावेश गरिएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले बताएको छ। हमास लडाकुले […]

मङ्गलवार, चैत २०, २०८०

कमल । मल्टिमिडियामा आधारित रहेर गरिने पत्रकारितामा एआई (आर्टीफिसियल इन्टिलिजेन्स)ले चुनौती थप्दै गएको आज आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाल पत्रकार महासंघ झापाको आयोजनामा कमल गाउँपालिकामा सुरु भएको ‘मोवाइल तथा मल्टिमिडिया पत्रकारिता’ सम्वन्धी […]

सोमवार, चैत १९, २०८०

काठमाडौ । आफ्नै आमालाई घाँटी थिचेर हत्या गरेको आरोपमा मकवानपुरको थाहा नगरपालिकाबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा थाहा नगरपालिका १० स्थित तल्लो बिसिङ्खेलका २६ वर्षका मिलन गमाल रहेका छन्। उनले फागुन २९ गते […]

सोमवार, चैत १९, २०८०

काठमाडौं । गत फागुन महिनामा ६५ हजार ६५८ जना श्रमिक वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागकाअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ८ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ४ लाख ७१ हजार २१० […]

सोमवार, चैत १९, २०८०

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्राविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा रहेको दलीय राजनीति अन्त्यका लागि अभियान सञ्चालन गरिने बताएकी छन् । राष्ट्रियसभाको ‘सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’को आजको बैठकमा मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रको दलीय […]

सोमवार, चैत १९, २०८०

काठमाडौं । बर्दियामा करिब ६ किलो चरेशसहित एक जना महिला पक्राउ परेकी छन्। सशस्त्र प्रहरी बलले सोमबार बढैयाताल गाँउपालिका-२ स्थित सीमा इलाकाबाट करिब ६ किलो चरेशसहित एक जना महिलालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ४५ […]

सोमवार, चैत १९, २०८०

काठमाडौं । प्युठानको स्वर्गद्वारी जीप दुर्घटनाको सात वर्षपछि त्यसका चालक पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चालक ललितपुरका सरोज घलेलाई पक्राउ गरेको हो । २७ वर्षीय घलेलाई ललितपुरकै ग्वार्कोबाट पक्राउ गरिएको सो […]

सोमवार, चैत १९, २०८०

बाँकेको नेपालगञ्जमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ। नेपालगञ्ज उपमहानगरपालिका-२१ का २२ वर्षीय अरबी खान सोमबार बिहान घरबाट डेढ किलोमिटर टाढा खेतमा मृत भेटिएका थिए। उनको घाँटीमा धारिलो हतियार प्रहार देखिएको जिल्ला […]

सोमवार, चैत १९, २०८०

काठमाडौ । नेपाल प्रहरीले सोमबार आन्दोलनरत दृष्टिविहीनहरूलाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिकाको सुन्धारास्थित कार्यालयको गेट बाहिरबाट प्रहरीले २ महिला र १० पुरुष दृष्टिविहीनलाई पक्राउ गरेको हो। ती दृष्टिविहीनहरूले आफ्ना माग राखेर प्रदर्शन गरिरहेका थिए। गीत […]

सोमवार, चैत १९, २०८०

झापा । झापाको गौरीगञ्ज गाउँपालिका– १ बाट ट्याक्टर चोरीमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ।आइतबार बिहान स्थानीय होम थपलियाले आफ्नै घरअगाडि पार्किङ गरिराखेको मे। १ त ७७६५ नम्बरको ट्याक्टर चोरी भएको थियो। चोरी भएको […]

सोमवार, चैत १९, २०८०