दाङ । दाङमा माटोको ढिस्कोले पुरिएर दुई जना बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा घोराही उपमहानगरपालिका–९ आन्द्राभरैयाका १२ वर्षका आषिश चौधरी र १२ वर्षकै माधव चौधरी रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर […]
काठमाडौं । वान एक्स बेटमार्फत सट्टेबाजी खेलाएको आरोपमा नेपाल प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। सर्लाही मलंगवाका ३१ वर्षीय सञ्जयकुमार साह, १९ वर्षीय रामजी साह र ३० वर्षीय राकेश चौधरी पक्राउ परेका हुन्।प्रहरीको काठमाडौं उपत्यका […]
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाइ सुपर किंग्सले मुम्बइ इन्डियन्सलाई पराजित गरेको छ।आइतबार राति भएको खेलमा रोहित शर्माको शतकीय पारीका बाबजुद पनि मुम्बइले चेन्नाइसँग २० रनले हारेको हो ।२०७ रनको लक्ष्यको पछ्याएको मुम्बइले ६ […]
अफगानिस्तानमा तीन दिनदेखिको भारी वर्षा र बाढीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ।सरकारको प्रकोप व्यवस्थापन विभागका अनुसार शुक्रबारदेखि परेको पानीका कारण अचानक बाढी आउँदा मानवीय तथा वित्तीय क्षति भएको छ। ‘दुर्भाग्यवश ३३ जनाको मृत्यु […]
झापा । नेकपा (एमाले) कोशी प्रदेश कमिटीका सदस्य तथा जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेल माथि हल्दिबारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बरबहादुर गिरीले दिएको विभेदजन्य अभिव्यक्तिले नेपाली समाजको सद्भावलाई खलबल्याउन दुरुत्साहन गरेको छ एमाले […]
शिवसताक्षी । नयाँ वर्षको सुरुवातसँगै शिवसताक्षीका आदिबासी समुदायले सिरुवा पर्व मनाएका छन् । आदिवासी समुदायले शिवसताक्षीको चन्द्रडाँगीमा आज विविध साँस्कृतिक कार्यक्रम गर्दै सिरुवा पर्व भव्य रुपमा मनाएका हुन् । नयाँ वर्षका वैशाख १ गते पानी […]
सुर्खेत। यो वर्ष चैते दसैँ वैशाखमा परेपछि प्रदेश सरकारले सार्वजनिक बिदा नदिने भएको छ। यसअघि चैत शुक्ल अष्टमीको दिन प्रदेशभर लागू हुने गरी बिदा दिने गरिएको थियो । यो पटक चैते दसैँ वैशाख चारमा परेपछि […]
काठमाडौँ । अर्काको नागरिकता दुरुपयोग गरेर अनलाइनमार्फत ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको अर्जुनधारा–९ घर भएकी ३८ वर्षीया सन्जु पौडेली उर्फ रश्मि विश्वकर्मा, बुद्धशान्ति–२ घर भएका ३५ वर्षीया निश्चल […]
बिर्तामोड । झापाको बिर्तामोडमा कुदिरहेको एक कारमा आगलागी भएको छ। अहिले दिउँसो २:४५ बजे बिर्तामोडको वानस्टप मलअगाडि प्रदेश १–०१–००१ च ९०९९ नम्बरको हुन्डाईको कारमा आफै आगलागी भएको हो । पेट्रोलले चल्ने कारको अगाडि इन्जिनको भागमा […]
काठमाडौँ । जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर र कञ्चनपुरबाट दुई जना पक्राउ परेका छन् । उदयपुरको १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका-९ बस्ने ३८ वर्षीय सन्तोष कुमार माझीलाई शनिबार प्रहरीले पक्राउ गरेको […]