२०८२ चैत १८ बुधवार , ०४:३७:५४ बजे

Sajhamanch

समाज

झापा । झापाको मेचीनगरमा गएराति अपरिचित व्यक्तिले विध्वंस मच्चाएका छन् । राति अन्दाजी ११ बजे मेचीनगर-१ बाँसे बस्ने ४५ वर्षीय सन्तबहादुर घिसिङले आफ्नै घरमा पार्किङ गरी राखेको डब्लुबी ७४ एस ५७३० नम्बरको १५० सी.सी.को पल्सर […]

आइतवार, पौष २७, २०८२

नेपालगञ्ज । पशुपन्छीमा जथाभावी एन्टिबायोटिक औषधिको प्रयोग नगर्न आग्रह गरिएको छ । कृषि तथा खाद्य सङ्गठन (एफएओ) काठमाडौँको आयोजना तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेको समन्वयमा यहाँ भएको अन्तरक्रियामा सरोकार भएकाले पशुपन्छीमा […]

आइतवार, पौष २७, २०८२

काठमाडौं । इन्डियन आइडल विजेता प्रशान्त तामाङको निधन भएको छ । ४२ वर्षका तामाङलाई ह्रदयघात भएर नयाँ दिल्लीको एक अस्पतालमा पुर्‍याउँदा अस्पतालले उनलाई मृत घोषणा गरेको हो । फिल्मकर्मी राजेश घतानी, गायक प्रमोद खरेललगायतले तामाङको […]

आइतवार, पौष २७, २०८२

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाको लिस्तिकोटस्थित यार्मासिङ गाउँमा रहेको ऐतिहासिक युद्धकिल्ला दुगुनागढी किल्लामा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको बढ्दै गएको छ । २०७२ सालको विनाशकारी भूकम्पले भत्काएको नेपाल–चीन सिमाना नजिक रहेको ऐतिहासिकस्थल दुगुनागढी नेपाली […]

आइतवार, पौष २७, २०८२

चितवन । तनहुँको आँबुखैरहनी गाउँपालिका वडा नम्बर ५ द्वोन्द्राङ बेँसीमा रहेको त्रिशूली किनारमा बसको अवशेष भेटिएको छ । अवशेष भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलतालमा गएको वर्ष बेपत्ता भएका दुई बसमध्ये एउटाको हुनसक्ने आशङ्का गरिएको […]

आइतवार, पौष २७, २०८२

काठमाडौं । सुनचाँदीको भाउ आज बढेको छ । सुन आज एकैदिन तोलामा २ हजार ८०० रुपैयाँले बढेर तोलाको २ लाख ७० हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि पनि गएको […]

आइतवार, पौष २७, २०८२

काठमाडौं । नेपालमा झन्डै २०.२७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखाभन्दा तल रहेको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको गरिबीको लघुक्षेत्र अनुमान–२०२३ प्रतिवेदनअनुसार शहरी क्षेत्रमा १८.३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४.६६ प्रतिशत जनसङ्ख्या गरिबीको […]

आइतवार, पौष २७, २०८२

खोटाङ । खोटाङ र उदयपुर दुई जिल्ला जोड्ने फोक्सिङटारस्थित सुनकोशीमा बेलिब्रिज सञ्चालनमा आएको छ । खोटाङलाई तराइसँग जोड्ने छोटो बाटो सगरमाथा लोकमार्गमा पर्ने फोक्सिङटारमा बेलिब्रिज सञ्चालनमा आएको हो ।खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई […]

आइतवार, पौष २७, २०८२

काठमाडौं । मिथिलामा ‘तिलासक्रायत’ पर्वको चहलपहल बढ्दैछ । माघेसङ्क्रान्ति पर्वलाई मिथिलावासीले ‘तिलासक्रायत’ भन्ने गरिएको छ । दुईतीन दिनदेखि दिउँसोतिर हुस्सु फाटेर केहीबेर घाम देखिन थालेपछि मिथिलावासीहरु साप्ताहिक हटियाका दिन पर्वका सामानको खरिदबिक्रीकोे चहलपहल बढ्दै गएको […]

आइतवार, पौष २७, २०८२

काठमाडौं । आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदैछ । पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । सरकारले आज सार्वजनिक बिदा दिएको छ । १७७९ […]

आइतवार, पौष २७, २०८२