शिवसताक्षी । झापाको झिलझिललेमा विगत केही दिन देखि बस्दै आएकी वेवारिसे महिलालाई शिवसताक्षी नगरपालिकाले उद्धार गरी माया घर नेपालमा पठाएको छ । झिलझिलेमा रहेकी नाम बतन नखुलेकी बोल्न नसक्ने महिलालाई आज शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया […]
शिवसताक्षी । शिवसताक्षीको दूधेमा रहेको दूधे आयुर्वेद औषधालयले शिवसताक्षी ४ का ज्येष्ठ नागरिकहरुलाई रसायन जन्य औषधिहरु वितरण गरेको छ । आज शिवसताक्षी ४ को कार्यालयमा एक ज्येष्ठ नागरिक प्रवद्र्धन कार्यक्रम अन्तरगत एक सय जना ज्येष्ठ […]
काठमाडौं । बजारमा फेरि चिनीको अभाव देखिएको छ । सरकारले आपूर्ति व्यवस्थामा गरेको गम्भीर हेलचेक्रयाँइ गरेका कारण बजारमा फेरि चिनीको अभाव देखिएको व्यापारीहरु बताउँछन् । दशैं अघिदेखि सुरु भएको चिनीको अभाव चिर्न प्रभावकारी हस्तक्षेप नहुँदा […]
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ५१.३६ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् । काउन्सिलले यही मंसिर १५ गते विभिन्न २५ विधामा लिएको परीक्षाको नतिजा आइतबार सार्वजनिक गरेको हो । परीक्षामा सहभागी […]
चितवन । लागु पदार्थको कुलतमा फसेकाहरु रकमको अभावमा पुर्नस्थापनामा जान नसकेका यस क्षेत्रमा काम गर्ने सरोकारवालाहरुले बताएका छन् । साथीहरुको लहैलहै, आफूलाई फरक देखाउने प्रवृत्ति, एक्लोपन आदि कारणले दुव्यर्वसनीमा फसेकाहरु त्यहाँबाट मुक्त हुन खोजे पनि […]
काठमाडौं । आज ३२ औं अन्तराष्ट्रिय अपांगता दिवस विविध कार्यक्रम गरी मनाइएको छ। सोही अवसरमा राजधानीमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको हो। विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९२ देखि बर्सेनि डिसेम्बर ३ मा संसारभर विश्व अपांगता […]
जनकपुरधाम । धनुषाको सबैला गाउँपालिका-२ कि २५ वर्षकी पूजा शाहको शंकास्पद मृत्यु भएको छ । स्थानीय गंगाराम साहकी श्रीमती पूजालाई घाँटीमा चोट लागेको अवस्थामा प्रादेशिक अस्पताल जनकपुरतर्फ लगिएको थियो । तर बाटोमा नै मृत्यु भएको […]
बुटवल । लुम्बिनीका पर्यटन व्यवसायीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले आन्तरिक र अन्तराष्ट्रिय उडान नियमित सञ्चालन गर्नुपर्ने माग गरेका छन् । नेपाल एशोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी […]
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ । बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि प्रतिक्षालयमा बसिरहेको बेला ह्याण्डब्यागमा आगो लागेको थियो । आगो तत्काल निभाइएको थियो । एयर चाइनाको जहाजबाट चीन […]
काठमाडौं । नवलपरासी पूर्वमा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ६० वर्षीय होमबहादुर दराईको हत्या गरेको आरोपमा मध्यविन्दु नगरपालिका–१०, टाँडी बस्ने ३५ वर्षीय रुपेश दराईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । […]