चितवन । खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केहीबेर रोक्छ । रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ होइन, त्यो थारु समुदायको इतिहास, संस्कृति र जीवनशैली बोलिरहेको क्यानभास हो । चितवनको राप्ती […]
रुपेन्देही । सर्वेन्द्र यादवले शिक्षण पेशासँगै कृषिमा सम्लग्न हुँदै आउनुभएको छ । उहाँ बिहान–साँझपख खेतबारीमा पसिना बगाउँदै कृषिमा समेत रमाउँदै आउनुभएको छ । रुपन्देहीको मर्चवारीमाई गाउँपालिका–७ मा रहेको श्री बगौली माध्यमिक विद्यालयमा अध्यापन गर्ने यादव […]
झापा । झापा उद्योग वाणिज्य संघ भद्रपुरका कार्यवाहक अध्यक्ष तथा महोत्सव आयोजक समितिका संयोजक राजकुमार राईले कोशी प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रकुमार पौडेललाई औद्योगिक, व्यापार, कृषि, तथा पर्यटन महोत्सवको प्रस्ताव बुझाउनु भएको छ । अध्यक्ष […]
झापा । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको २०औँ स्थापना दिवस झापामा विविध सामाजिक तथा शैक्षिक कार्यक्रमका साथ मनाइएको छ । सोमबार गोलोक गोवर्धन गौशालाको सभाहलमा आयोजित कार्यक्रममा संस्कृत शिक्षा र पठन संस्कृतिको प्रवर्धनलाई केन्द्रमा […]
शिवसताक्षी । झापा जिल्लास्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता २०८२ को खेल तालिका (टाईसिट) सार्वजनिक गरिएको छ । आयोजक शिवसताक्षी नगरपालिकाले माघ ९ गतेदेखि १३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरेको हो । नगरपालिकाका अनुसार […]
भद्रपुर । मानव अधिकारका लागि महिला, एकल महिला समूहको अध्यक्षमा मिरा कार्की खड्का सर्वसम्मत चयन हुनु भएको छ । भद्रपुरस्थित एकल महिला छहारीमा एकल महिलाहरुको सोमबार भएको भेलाले खड्काको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको […]
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले अहिले नेपालको उद्योग, व्यवसायको क्षेत्रलाई चलायमान गराउन संघहरुले कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाहरु लगाउन आवश्यक रहेको बताउनु भएको छ । झापा उद्योग वाणिज्य […]
काठमाडौं । सन् २०२५ मा हिन्दुकुश हिमालय क्षेत्रमा हिउँ पर्ने अवधि बितेको २३ वर्षकै न्यूनतम स्तरमा झरेको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को स्नो अपडेट रिपोर्ट २०२५ अनुसार हिमालय क्षेत्रमा सन् २०२५ […]
काठमाडौं । बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र संस्कृतिबाट अनुशासित, कर्मठ र देशभक्त युवा जनशक्ति उत्पादनमा सेनाको व्यवस्थापनमा भइरहेको राष्ट्रिय सेवा दल (एनसिसी) बाट दिइने तालिम बढाउन र विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइएको […]
काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ५.५४ अंक घटेको छ । सो अंकको कमीसँगै नेप्से परिसूचक २६३५ अंकमा कायम भएको छ । परिसूचक घटे पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब […]