२०८२ चैत १८ बुधवार , ०८:१४:०५ बजे

Sajhamanch

समाज

काठमाडौं । राजतन्त्रको पक्षमा प्रदर्शनमा आउन भन्दै अनधिकृत रूपमा म्यासेज पठाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निर्देश सेढाईंलाई पक्राउ गरेको हो । एटी अलर्टको बल्क एसएमएस […]

बुधवार, पौष ३०, २०८२

सुनसरी । आफ्नै मामाको छोरालाई खुकुरी प्रहार गरी हत्या गरेको आशंकामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । धरान उपमहानगरपालिका–११ पूण्यमार्ग बस्ने ३५ वर्षीय रुपक राईलाई खुकुरी प्रहारी गरी हत्या गरेको आरोपमा ३३ वर्षीय रविन […]

बुधवार, पौष ३०, २०८२

झापा । जिल्ला प्रशासन कार्यालय झापाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन सार्वजनिक सूचना जारी गरेको छ । […]

बुधवार, पौष ३०, २०८२

काठमाडौं । देशभर पाँचदेखि १७ वर्ष उमेर समूहका सात लाख ७० हजार बालबालिका विद्यालयबाहिर छन् । ती बालबालिकामध्ये ५० प्रतिशत बालबालिका कहिल्यै विद्यालयै गएका छैनन् भने बाँकी ५० प्रतिशत बालबालिकाले बिचैमा विद्यालय छाड्ने गरेका छन् […]

बुधवार, पौष ३०, २०८२

काभ्रेपलाञ्चोक । सिन्धुलीमा ठूलो मात्रामा अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय खुर्कोट प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खुर्कोटमा चेकजाँच गर्दा अमेरिकी डलर ५७ हजार (नेपाली ८२ लाख रुपैयाँ बराबर […]

बुधवार, पौष ३०, २०८२

काठमाडौं । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरमा रहेको एसबीआई बैंकको शाखाबाट तीन करोड १० लाख ९५ हजार रुपैयाँ बराबरको रकम लुटपाट भएको छ । हिजो बेलुका चार–पाँच जनाको संख्यामा रहेको समूहले बैंकका सुरक्षागार्डलाई नियन्त्रणमा लिएर रकम […]

बुधवार, पौष ३०, २०८२

काठमाडौं । सुनचाँदीको भाउ बढ्नेक्रम रोकिएको छैन । अस्ति सोमबारयता सुनचाँदीको भाउ निरन्तर बढीरहेको छ । सुनचाँदी आज अहिलेसम्मकै उच्च भाउमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन तोलामा १ हजार […]

बुधवार, पौष ३०, २०८२

पाल्पा । पाल्पामा भएको टिप्पर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । रिद्दिकोट गाउँपालिका-२ स्थित जोर्ते उकालोमा ना.८ख ३६५ नम्बरको टिप्पर दुर्घटनामा परेको कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होमप्रसाद चौधरीले जानकारी दिनुभयो । नवलपरासीको पाल्पा […]

बुधवार, पौष ३०, २०८२

तनहुँ । माघे सङ्क्रान्तिको अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । तनहुँ, चितवन र नवलपुरलाई जोड्ने त्रिशूली र कालीगण्डकीको सङ्गम रहेको पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्तिमा ठूलो मेला लाग्ने गर्दछ । देवघाट […]

बुधवार, पौष ३०, २०८२

काठमाडौं । नेपालभित्रका २४० हाराहारी इ–कमर्स व्यवसायमात्र वाणिज्य विभागमा सूचीकृत छन् । प्रक्रियामा गएका करिब ७०० व्यवसाय सूचीकृत हुनसकेका छैनन् भने वैधानिक प्रक्रियामै नगएका यस्ता व्यवसायको सङ्ख्या कति छ भन्ने जानकारी कुनै पनि सरकारी निकायसँग […]

बुधवार, पौष ३०, २०८२