२०८२ पौष १५ मङ्गलवार , १०:३२:३७ बजे

Sajhamanch

समाज

काठमाडौँ । जलवायु परिवर्तनका कारण हिमालमा परेको असरबारे अन्तर्राष्ट्रिय जगत्को ध्यानाकर्षण गराउन काठमाडौँमा बुधबारदेखि ‘हिमाल, मानव र जलवायु परिवर्तनस् विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ सुरु भएको छ । संवादमा २५ देशका २०० बढी विशेषज्ञ सहभागी छन् । […]

बुधवार, जेठ ९, २०८१

दाङ । दाङमा वडाध्यक्षमाथि त्रिशुल प्रहार भएको छ। राजपुर गाउँपालिका-५ का वडाध्यक्ष टंकबहादुर विष्टमाथि मंगलबार अपराह्न साढे ४ बजे एक युवकले कार्यकक्षमै त्रिशुल प्रहार गरेका हुन्। त्रिशुल प्रहारबाट वडाध्यक्ष विष्ट घाइते भएका छन्। उनलाई मंगलबार […]

बुधवार, जेठ ९, २०८१

काठमाडौँ । आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस, विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । जैविक विविधता भन्नाले पारिस्थितिक प्रणाली, प्रजातीय प्रणाली र वंशाणुगत प्रणालीको विविधता भन्ने बुझिन्छ । विश्वमा जैविक विविधताको महत्वलाई दर्साउन सन् […]

बुधवार, जेठ ९, २०८१

काठमाडौँ । काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर ४ स्थित ३ फुट्टेमा दम्पती मृत अवस्थामा भेटिएका छन्। ६० वर्षीय मानबहादुर बल र उनकी पत्नी ५० बर्सिया केकाइमाया बल मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी […]

बुधवार, जेठ ९, २०८१

काठमाडौं । बक्सिङको दोस्रो ओलम्पिक छनोट प्रतियोगितामा सहभागी हुन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली आज थाइल्यान्डको बैंकक जाने भएको छ । यही जेठ ११ देखि २१ गतेसम्म हुने प्रतियोगितामा नेपालबाट पुरुष ५१ केजीमा चन्द्रबहादुर […]

बुधवार, जेठ ९, २०८१

काठमाडौं । नागरिकतासम्बन्धी कसुरको आरोपमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विषयमा नेपाल पत्रकार महासङ्घ, नेपाल मिडिया सोसाइटीलगायतले भर्त्सना गरेका छन् । नेपाल पत्रकार महासङ्घले विज्ञप्ति निकालेर अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनासयबाट हुने […]

बुधवार, जेठ ९, २०८१

कमल । कमल गाउँपालिका–६ की विमला बराईलीलाई यतिबेला फुर्सद निकाल्न धौ–धौ छ । एक वर्षअघि कपडा सिलाई बुनाईको सामान्य व्यवसाय शुरु गरेकी उनलाई व्यावसायिक रुपमा कपडाको सिलाई बुनाई थालेदेखि फुर्सद हुनै छोडेको हो । “यसरी […]

बुधवार, जेठ ९, २०८१

बङ्गलादेशसँगको पहिलो टी–२० मा अमेरिका विजयी भएको छ । गएराति भएको खेलमा अमेरिकाले बङ्गलादेशलाई ५ विकेटले हरायो । बङ्गलादेशले दिएको १ सय ५४ रनको लक्ष्य अमेरिकाले ३ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो । […]

बुधवार, जेठ ९, २०८१

इजरायल र विद्रोही समूह हमासबीच पुनः वार्ता शुरु गर्न संयुक्त राष्ट्रसङ्घले आह्वान गरेको छ । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावका साथ वार्ता गर्न मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक तथा […]

बुधवार, जेठ ९, २०८१

काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाईट राइडर्स फाइनलमा पुगेको छ । गएराति भएको पहिलो क्वालिफायरमा सनराईजर्स हैदराबादलाई ८ विकेटले हराएर कोलकाता फाइनलमा पुगेको हो ।हैदराबादले दिएको १ सय ६० रनको लक्ष्य कोलकाताले […]

बुधवार, जेठ ९, २०८१