२०८२ पौष १६ बुधवार , ०६:२६:४० बजे

Sajhamanch

समाज

भद्रपुर । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले निधन भएका भद्रपुर निवासी एक जना शेयर सदस्यको परिवारलाई मृत्यु राहतस्वरुप रकम प्रदान गरेको छ । बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको उक्त साकोसले सुपर क्रमिक बचतबाट ५ लाख […]

बुधवार, जेठ ९, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षीमा झोला बनाउने तालिमको आज समापन गरिएको छ । शिवसताक्षीको वडा नं. ७ को कार्यालयमा गएको २०८० चैत्र २५ गतेबाट सञ्चालित तालिमको आज समापन गरिएको हो । शिवसताक्षी नगरपालिकाको वित्तीय सहयोग र […]

बुधवार, जेठ ९, २०८१

काठमाडौं । शेयर बजार लगातार चौथो दिन दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ५४ अङ्कले बढेर दुई हजार एक सय ३१ दशमलव ४९ विन्दुमा पुगेको छ । आज बैंकिङ, […]

बुधवार, जेठ ९, २०८१

वीरगन्ज । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला अदालतका श्रेस्तेदार कैलाश प्रसाद भट्टराईका अनुसार जिल्ला न्यायाधीश चुरामन खड्काले बुधबार दुवै पक्षको […]

बुधवार, जेठ ९, २०८१

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक रहेका छन् । मंगलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा सङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१ […]

बुधवार, जेठ ९, २०८१

झापा । झापाको भद्रपुर नगरपालिकाले गर्भवतीलाई पौष्टिक आहारसँगै मह र घिउ प्रदान गर्दै आएको छ । ‘आमासँग नगर उपप्रमुख’ कार्यक्रमअन्तर्गत पालिकाको वार्षिक नीति तथा कार्यक्रममार्फत बजेट व्यवस्थापन गर्दै गर्भवतीलाई पौष्टिक आहारसँगै मह र घिउसमेत प्रदान […]

बुधवार, जेठ ९, २०८१

म्याग्दी । मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । १३ किलोमिटर लामो जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न थालिएको हो । […]

बुधवार, जेठ ९, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा पुग्न आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) खेल्दैछन् । इलिमिनेटरको यो खेल अहमदाबादमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । यो खेलको […]

बुधवार, जेठ ९, २०८१

काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिने भनी ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । आकर्षक तलबको लोभनमा पारी रकम ठगी गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले पक्राउ गरेको हो । […]

बुधवार, जेठ ९, २०८१

मेचीनगर । काँकरभिट्टा खानेपानी संस्थाको आसन्न निर्वाचनका दुई उम्मेदवारसँग काँकरभिट्टा माविको एसएलसी ब्याच २०५८–५९ समूहले छलफल गरेको छ । उक्त समूहले सो निर्वाचनमा कोषाध्यक्षमा उम्मेदवारी दिएकी विमला तामाङ र सदस्यका उम्मेदवार डिल्लीकुमार काफ्लेसँग बुधवार चुनावबारे […]

बुधवार, जेठ ९, २०८१