२०८२ पौष १६ बुधवार , १२:४०:२८ बजे

Sajhamanch

समाज

बिर्तामोड । समाजसेवी तथा व्यवसायी निर्मल भट्टराईले आफ्नो जन्मदिनमा आमा गुमाएका मेचीनगर–१२ का विपन्न तीन बालबालिकाको निर्माणाधिन घरका लागि आर्थिक सहयोग गरेका छन् । नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष तथा विभिन्न संघ–संस्थामा आबद्ध युवा […]

शुक्रवार, जेठ ११, २०८१

बिर्तामोड । कारोबार, वित्तीय र राजस्वका आधारमा झापाको बिर्तामोड नगरपालिका मुलुकै दोस्रो स्थानमा देखिएको छ ।बिर्तामोडले काठमाडौँ महानगरपालिकापछि सहकारीको माध्यमबाट मुलुकको वित्तीय क्षेत्रमा सबैभन्दा बढी योगदान हो । बिर्तामोडमा मुख्य कार्यालय रही कारोबार गर्ने ८७ […]

शुक्रवार, जेठ ११, २०८१

काठमाडौं । वन तथा वातावरण मन्त्रालयका एक कर्मचारी भक्तपुरमा मृत फेला परेका छन्। बिहीबार बिहान करिब १० बजेतिर भक्तपुरको लोकन्थलीस्थित एक घरमा नवीनकुमार पोखरेल मृत अवस्थामा भेटिएका हुन्। पोखरेल मृत फेला परेको प्रहरी वृत्त ठिमीका […]

शुक्रवार, जेठ ११, २०८१

काठमाडौँ । डेंग रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ। मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेंगु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. […]

शुक्रवार, जेठ ११, २०८१

काठमाडौँ । ललितपुरबाट प्रहरीले नक्कली नोटसहित एकजना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१० बस्ने १८ वर्षीय किशोर छन् । उनलाई सानेपाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृतले रातोपाटीलाई बताए । […]

शुक्रवार, जेठ ११, २०८१

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पुनः ५ दिनको म्याद थप्न सरकारी वकिल कार्यालयले सिफारिस गरेको छ। सरकारी वकिल कार्यालयले पहिलो दिन ५ दिनको दिनको म्याद थप्न सिफारिस दिएकोमा धनुषा जिल्ला अदालतले तीन […]

शुक्रवार, जेठ ११, २०८१

काठमाडौं । सहकारी पीडितहरूले काठमाण्डौसहित विभिन्न शहर तथा जिल्लास्तरमा आन्दोलन शुरु गरेका छन् । बचत फिर्ताका लागि सरकारले यसअघि गरेका सम्झौताहरू कार्यान्वयन नभएको भन्दै उनीहरूले तेस्रो चरणको आन्दोलन शुरु गरेका हुन् । आज काठमाण्डौ उपत्यका, […]

शुक्रवार, जेठ ११, २०८१

काठमाडौं । यस वर्षको सगरमाथा आरोहणका क्रममा अहिलेसम्म पाँच जनाको ज्यान गएको छ । यस्तै तीन जना हराइरहेका छन् । ज्यान गुमाएका र हराएका आठ जनामध्ये तीन जना नेपाली र पाँच जना विदेशी नागरिक रहेका […]

शुक्रवार, जेठ ११, २०८१

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा चेतन घिमिरे नियुक्त भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज घिमिरेलाई राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरेको हो । यस्तै एन्फाले राष्ट्रिय टोलीको […]

शुक्रवार, जेठ ११, २०८१

काठमाडौँ । हत्या आरोपमा प्रहरीले सल्यानबाट एक जनालाई पक्राउ गरेको छ । शारदा नगरपालिका–६ बरला बस्ने आफ्नै काका ४२ वर्षीय घनश्याम बिष्टको हत्या आरोपमा भतिज डन राज विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको […]

शुक्रवार, जेठ ११, २०८१