झापा । नेपाल सितोरियो कराते डो संघको आयोजनामा बिर्तामोडमा तीन दिनदेखि सञ्चालित ब्ल्याक बेल्ट ग्रेडिङ दीक्षान्त कार्यक्रम आज सम्पन्न भएको छ । संङ्घको वार्षिक कार्यक्रम अनुसार बिर्ताबजारस्थित महेन्द्ररत्न मावि डोजोमा ब्ल्याक बेल्ट फस्ट, सेकेण्ड र […]
काठमाडौं । फाफ डु प्लेसी र सम हिजलेटको आक्रमक अर्धशतकमा विराटनगरले किंग्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोएल्सलाई ६ विकेटले पराजित गर्दै ६ खेलको अपराजित यात्रामा ब्रेक लगाइदिएको छ । सुदूरपश्चिमले दिएको १४८ […]
मेचीनगर । मेचीनगर नगरपालिकाले २२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा १७ जना स्वयमसेवीकालाई सम्मान गरेको छ । नगरपालिकाको स्वास्थ्य शाखाले शुक्रबार आयोजना गरेको दिवसमा दुई जनालाई दीर्घसेवा सम्मान र १५ जना उत्कृष्ट स्वयमसेविकालाई […]
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको ४४औं स्थापना दिवस भव्यरूपमा मनाइएको छ । संघले संस्थापक अध्यक्ष स्व. मन्तुराम जलान (मरणोपरान्त) तथा पूर्व अध्यक्षहरू चतुर्भूज सरीया, वेदप्रकाश अग्रवाल, सुधीरकुमार शिवाकोटी, शिवप्रसाद पोखरेल, राजेन्द्रकुमार थापा, मोहन ढकाल, […]
काठमाडौं । चालु आर्थिक वर्षमा हालसम्म २ हजार ८८ वटा सडक दुर्घटनाबाट ६९ जनाको मृत्यु भएको छ । शुक्रवार अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आयोजित सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवक कार्यक्रममा यसबारे जानकारी गराइएको हो । […]
कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ केर्खामा मुख्य कार्यालय रहेको नवोदय बहुउद्देश्यीय सहकारी संस्थाले मङंसिर ११ गते उर्लावारी र मधुमल्ला सेवा केन्दबाट्र सुरु गरेको साधारण सभा कार्यक्रम शुक्रबार माइन्युट प्रमाणीकरण गर्दै सम्पन्न गरिएको […]
काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. मदन परियारले माटोलाई उत्पादनको साधनका रूपमा प्रयोगसँगै त्यसको गुणस्तर सुधार तथा संरक्षणका लागि जुट्न आग्रह गर्नुभएको छ । १२औं विश्व माटो दिवसका अवसरमा आज नेपाल कृषि अनुसन्धान परिषद् […]
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । गए राति र बिहान भएका दुर्घटनामा मृत्यु हुनेहरूमा मोरङ, सप्तरी, रूपन्देही, सिराहा र बैतडीका व्यक्तिहरू रहेका […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीको ‘ग्याजेट’हरू बरामद गरी अनुसन्धान सुरु गरेको छ । उच्च स्रोतका अनुसार, बुधबार बिहान अख्तियारको टोली अधिकारीको निवासमै पुगेर उनलाई पक्राउ गरेको हो […]
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले अगाडि बढाएको सुम्निमा पारुहाङ प्रतिष्ठान परियोजनामाथि अख्तियारले अनुसन्धान थालेको छ । गत १४ गते अख्तियारले पत्र पठाउँदै प्रतिष्ठानमा रकम अपचलन भएको आशंका रहेको भन्दै छानबिन अगाडि बढाउने बताएको […]