कानेपाखरी । झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा मोरङ जिल्लाको कानेपोखरीमा पाँच दिवसीय आधारभूत श्रृंगार तालिम सुरु भएको छ । संस्थाको शिक्षा उपसमितिको आयोजनामा मोरङ जिल्ला अन्तर्गतका […]
झापा । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरीले सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिमा रहेका व्यक्तिहरुले ऋण नखाने हो भने सहकारीको ८० प्रतिशत समस्या समाधान हुने बताएका छन् । बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरु […]
मेचीनगर । मेचीनगर ८ स्थित दुर्गेश्वरी कृषि सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा आज शुक्रबार सम्पन्न भएको छ । उक्त वार्षिक साधारणसभाको उद्घाटन मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोख्रेल उप्रेतीले गरेकी हुन् । कार्यक्रममा उपप्रमुख उप्रेती, मेचीनगर […]
विराटनगर । प्रदेश मातहतका संकटग्रस्त सहकारी व्यवस्थापनका लागि कोशी प्रदेश सरकारले समिति गठन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले संकटग्रस्त सहकारीको व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका […]
बिर्तामोड । झापाको बिर्तामोड-५ मा मुख्य कार्यालय रहेको दशनामीहरुको बाहुल्यतामा सञ्चालित ऊँ नमः शिवाय बचत बचत तथा ऋण सहकारी संस्थााको १२औ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भरतलाल गिरीको अध्यक्षता भएको कार्यक्रममा […]
झापा । नेपाल सरकार मन्त्रिपरिषद् बैठकले पुष ९ गते राष्ट्रपति समक्ष सिफारिस गरेको सहकारी सुधारका लागि ल्याएको अध्यादेश आइतबार राष्ट्रपतिबाट स्वीकृत भएको छ । सरकारले गत मंगलबार अध्यादेशमार्फत सहकारी सम्बन्धी केही ऐन संशोधन गर्ने निर्णय […]
मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)को दोस्रो ब्यवसाय डेरी उद्योग र चौथो व्यवसाय सहकारी पसलमा कार्यरत कर्मचारीहरुलाई बिक्री तथा बजार प्रवर्धन कला सिकाइएको छ । संस्था अन्तरगत शिक्षा तथा तालिम उपसमितिको आयोजना तथा […]
बिर्तामोड । यहाँस्थित लक्ष्मी बहुद्देश्यीय सहकारी संस्थाको २८औं वार्षिक साधारण सभा आज सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष लिलाबहादुर बस्नेतको अध्यक्षता तथा पूर्वअध्यक्ष चन्द्रकुमार राजभण्डारीको प्रमुख आतिथ्यमा वार्षिक साधारणसभा गरिएको हो । साधारणसभाको पहिलो सत्रमा […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, अध्यादेश आइतबार जारी गरेका हुन् । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त […]
संजिवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोड ४, झापा कर्मचारी आवश्यकता सम्बन्धी सूचना कोशी प्रदेश झापा जिल्ला बिर्तामोड नगरपालिका वडा नं. ४ मा केन्द्रीय कार्यालय रहेको संजिवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई […]