२०८२ चैत १४ शनिवार , ११:३०:५६ बजे

Sajhamanch

सहकारी

गोपाल काफ्ले झापा । हिजोआज दैनिक १५ सय हाराहारी नेपाली युवा श्रम बेच्न विदेशिन्छन् भन्ने चर्चा हुन्छ । होइन भनौं भने अन्तर्राष्टिय विमानस्थलबाट विदेशिनेहरुको लर्को पनि उस्तै छ । तर युवा जमात विदेशिने मात्र छैनन्, […]

बुधवार, भदौ ११, २०८२

जिल्ला संघले तर्जुमा गरेको ९ बुँदे कन्याम घोषणा पत्रमा के छ ? गोपाल काफ्ले झापा । सहकारीको हबका रुपमा परिचित एवम् मुलुककै अग्रणी संस्थाहरु रहेको झापाको संघले आफूहरुलाई लगाउँदै आएको कर अव्यवहारिक रहेको भनेको छ […]

बिहिवार, भदौ ५, २०८२

झापा । तीजको अवसर पारेर महिला सहकारीकर्मीहरूको प्रतिनिधित्वमा जिल्ला सहकारी सङ्घ झापाले आज उत्प्रेरणामूलक कार्यक्रम सञ्चालन गरेको छ। संघ अन्तर्गत महिला उपसमितिको आयोजना तथा संयोजक देवी निरौला बस्नेतको अध्यक्षतामा बिर्तामोडमा आयोजित कार्यक्रम बिर्तामोड नगरपालिकाका प्रमुख […]

बुधवार, भदौ ४, २०८२

दमक । झापाको दमकमा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले सदस्य वा सदस्यका छोराछोरीले सहकारी विषयमा विद्यावारिधि (पिएचडी) गर्न चाहेमा एक लाख रुपैयाँ अनुदान दिने प्रस्ताव गरेको छ । संस्थाको ३१औँ वार्षिक साधारण सभाको […]

बिहिवार, साउन २९, २०८२

बिर्तामोड । यहाँस्थित सतासी बहुउद्देश्यीय सहकारी संस्थाले डा. महावीर पुनलाई सम्मान गर्दै उहाँको संघर्षशील जीवन गाथा समेटिएको महावीर पुन सम्झना, सपना र अविरल यात्रा पुस्तक ५० थान खरिद गरेको छ । संस्थाका सञ्चालक समिति सदस्य […]

बुधवार, साउन १४, २०८२

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी माथि दुर्व्यवहार गर्ने विरुद्ध प्रहरीमा जाहेरी दिइएको छ । कर्मचारी माथि दुर्व्यवहार गर्ने मोरङ्ग मिक्लाजुङ्ग २ रचनाटार बस्ने नैनप्रसाद लिम्बूकी छोरी दुर्गामाया लिम्बू र सोही […]

सोमवार, असार ३०, २०८२

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारी पीडितलाई तीन अर्ब ७१ करोड ६६ लाख पाँच हजार ६५४ रुपैयाँ फिर्ता तथा हिसाब मिलान गरेको छ । समितिका अनुसार सहकारीका ६१ हजार ९४ बचतकर्ताले आफूहरुको ३८ […]

सोमवार, असार २३, २०८२

मेचीनगर । प्यारालाइसिस भएका सदस्यको कर्जा सिम्रिक सहकारीद्वारा मिनाहा मेचीनगर । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोडले विरामी शेयर सदस्यको कर्जा मिनाहा गरेको छ । ब्रेन स्ट्रोकका कारण प्यारालाइसिस भएको हुँदा सिम्रिकले सेवा […]

मङ्गलवार, असार १७, २०८२

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)को तेस्रो व्यवसाय एनएमसी एग्रोफार्म र कृषि ज्ञान केन्द्र झापाको संयुक्त आयोजनामा विशेष कार्यक्रमसहित आज असार १५ गते २२औं राष्ट्रिय धान दिवस मनाइएको छ । धान दिवसको यो […]

आइतवार, असार १५, २०८२

अर्जुनधारा । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सतासी बहुउद्देश्यीय सहकारी संस्थाले आजदेखि शनिश्चरेमा ५ दिने प्राकृतिक रेसाजन्य हस्तकला तालिम सुरु गरेको छ । संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठको अध्यक्षता तथा अर्जुनधारा ८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीको […]

शुक्रवार, असार १३, २०८२