बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तरगत वित्तीय साक्षरता समितिको आयोजनामा आज बिर्तामोड नगरपालिका भित्रका माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । बिर्तामोडस्थित महेन्द्ररत्न माविमा आयोजित हाजिरीजवाफ प्रतियोगितामा नगर क्षेत्रका १५ वटा विद्यालयका […]