काठमाडौं । युवा तथा साना व्यवसायी रोजगार कोषबाट कर्जा लिएर समयमा नतिर्ने विभिन्न सहकारीका एक हजार पाँच सय सञ्चालकले स्थानीय तहबाट पाउने सेवा, सुविधा रोक्का गरिएको छ । कोषले मुलुकभरका बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यले […]
बिर्तामोड । झापाको कनकाई नगरपालिका वडा नं. ९ घैलाडुव्बामा अवस्थित सन्दर्भ बहुउद्देश्यीय सहकारी संस्थाले बिर्तामोडमा बिहीबारबाट सेवाकेन्द्र खोलेर कारोबार शुरु गरेको छ । सरस्वती पूजाको अवसर पारेर बिर्तामोडको शनिश्चरेरोड सिवी कम्प्लेक्समा सेवाकेन्द्र स्थापना गरी कारोबार […]
झापा । संस्थाको नीति निर्माण तहमा रहेका आफ्ना सदस्यहरुमा संयुक्त राष्ट्र संघले निर्धारण गरेको दिगो विकास लक्ष्य प्राप्ती सम्बन्धी अवधारणा बुझाउन नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आज बिर्तामोडमा अभिमुखीकरण कार्यक्रम गरेको छ । संस्था […]
बिर्तामोड । एनएमसी कर्मचारी हाजिरीजवाफ प्रतियोगिताको उपाधि शिवसताक्षी क्षेत्रीय कार्यालयले हात पारेको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तरगत वित्तीय साक्षरता समितिको आयोजनामा आज बिर्तामोडमा सम्पन्न प्रतियोगितामा अर्जुनधारा क्षेत्रीय कार्यालय दोस्रो र मेचीनगर क्षेत्रीय […]
कनकाई । एनएमसी जामुनखाडी सिमसार कप प्रदेश नम्बर एक स्तरीय पुरुष नकआउट भलिबल प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ । आज कनकाई नगरपालिकाको जामुनखाडी सिमसार क्षेत्रमा सम्पन्न फाइनल खेलमा सुनसरीले सोलुखुम्बुलाई पराजित गरी उपाधि जितेको हो । […]
कनकाई । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) झापाको सुरुङ्गा कार्यालय अन्तरगत इकाई नं. ९ मा आज स्थानीय बासिन्दाहरुलाई स्वास्थ्य जीवन तथा सहकारी शिक्षा तालिम कार्यक्रम सम्पन्न गरिएको छ । सुरुङ्गा कार्यालयको व्यवस्थापनमा कनकाई नगरपालिका वडा […]
शिवसताक्षी । पूर्व नेपाल बहुद्देश्यीय सहकारी संस्थाले सहकारी अभियान्ता अध्यक्षद्वय ढकाल र अधिकारीलाई सम्मान गरेको छ । संस्थाको स्थापना दिवस तथा दूधे सेवाकेन्द्रको उद्घाटनको अवसरमा झापा जिल्ला सहकारी संघ अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सदस्य […]
मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले आफ्ना सदस्यहरुलाई व्यावसायिक च्याउ खेती सम्बन्धी दुई दिने तालिम आजदेखि सुरु गरको छ । महिला सक्तिकरण समितिको आयोजना तथा एकिकृत नमुना कृषि फार्मको संयोजनमा दुहागढीमा आयोजित दुई दिवसीय […]
काठमाडौं। बैंक तथा वित्तीय संस्थामा ऋण लिन अप्ठेरो भएपछि बचत तथा ऋण सहकारी संस्थामा ऋणको माग बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले बैंकबाट ऋण लिने व्यवस्थामा कडाइ गरेसँगै सर्वसाधारणहरु सहकारीतर्फ आकर्षित हुन थालेका हुन् […]