मेचीनगर । झापाको धुलाबारीस्थित मेची आम्दा अस्पतालमा बुधबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा बिर्तामोडस्थित साना मझौला बचत तथा ऋण सहकारी संस्थाले आँखा शिविर आयोजना गरेको हो । […]
शिवसताक्षी । झापा शिवसताक्षी ११ दूधेमा रहेको श्री सेवारो बचत तथा ऋण सहकारी संस्थाले नयाँ कार्य समिति चयन गरेको छ। संस्थाको आज मंगलबार दूधेमा भएको १६ औं वार्षिक साधारण सभा तथा छैटौ अधिवेशनले दुर्गा देवी […]
बिर्तामोड । झापाको बिर्तामोड ५ मा रहेको आवद्ध बचत तथा ऋण सहकारी संस्थाले गत वर्ष ९८ लाख ४९ हजार ५३१ रुपैयाँ खुद नाफा गरेको छ । संस्थाको सोमबार सम्पन्न १०औं वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनमा सो […]
शिवसताक्षी । शिवसताक्षीको दूधेमा रहेको खुद्रा बचत तथा ऋण सहकारीको अध्यक्षमा नारायण प्रसाद बजगाईँ पुन निर्वाचित भएका छन् । आज सम्पन्न निर्वाचनबाट बजगाई दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । बजगाईँ ४८४ ले मत […]
बिर्तामोड । सहारा नेपालले २६ औं वार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार प्रतिवेदन सार्वजनिक गर्ने क्रममा बोल्दै अध्यक्ष हरिबहादुर राजवंशीले आर्थिक कारोवार, सदस्य संख्या र सामाजिक उत्तरदायित्वका हिसावले संस्था देशकै ठुलो भएको बताएका […]
बिर्तामोड । झापामा निर्माणाधिन नागरिक सहकारी अस्पतालको काम ३० प्रतिशत पुरा भएको छ। झापाको बिर्तामोड–४ मा निर्माणाधिन नागरिक सहकारी अस्पतालको ३० प्रतिशत काम पुरा भएको हो । आउँदो बैशाखसम्ममा उपचार सेवा सुरु गर्ने लक्ष्य राखिएको […]
भद्रपुर । भद्रपुर १० स्थित साना किसान कृषि सहकारी संस्थाको सातौं वार्षिक साधारण सभाबाट अध्यक्षमा देवीमाया अधिकारी सर्वसम्मत चयन भएकी छन् । चन्द्रगढीमा सम्पन्न साधारण सभाले ४ वर्षे कार्यकालका लागि अधिकारीलाई तेस्रो कार्यकालका लागि सर्वसम्मत […]
बिर्तामोड । राष्ट्रिय सहकारी महासंघले सार्वजनिक गरेको देशभरबाट छानिएका ३०० वटा सहकारीको सूचिमा झापाको हाम्रो नेपाल साकोस पनि परेको छ । देशभरका २८ हजार ५८६ सहकारी संस्थाहरु मध्येबाट झापाका ११ वटा संस्था सो सूचीमा परेको […]
मेचीनगर । बिन्ती बचत तथा ऋण सहकारी संस्थाको १४औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । मेचीनगर–५ स्थित घैलाडुब्बा शिवालय मन्दिरको सभाहलमा साधारणसभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष दशरथ खडियाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाको ३०औं वार्षिक साधारणसभा आजबाट सम्पन्न भएको छ । संस्थाले मंसिर १० गते प्रतिवेदन सार्वजनिक गरेर सुरुवात गरेको साधारणसभा प्रक्रिया अन्तरगत मंसिर १८ गतेदेखि ६ वटा एकाईका […]