२०८२ कार्तिक १२, मङ्गलवार , ०५:४७:२१ बजे

Sajhamanch

सहकारी

झापा । बिर्तामोडका सहकारीहरुमा कार्यरत लेखा शाखाका कर्मचारीहरुलाई आजदेखि लेखा व्यवस्थापन तथा कर सम्बन्धी तालिम सुरु भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा आजदेखि तालिम सुरु भएको हो । नगरप्रमुख पवित्रा महतारा प्रसाईले व्यानर पढेर तालिमको […]

बिहिवार, फागुन २५, २०७९

झापा । कोशी प्रदेशका तीनवटा जिल्लामा विस्तारित झापाको मेचीनगर ६ मा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले आज आफ्नो ३०औं स्थापना दिवस मनाएको छ । आज संस्थाका सबै वित्तीय सेवा केन्द्रहरु, कृषि फर्म, […]

बुधवार, फागुन २४, २०७९

दमक । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले दमक सेवा केन्द्र अन्तर्गतका सेयर सदस्यलाई उपचार खर्च वापत रकम प्रदान गरेको छ । दमक ४ निवासी सहकारीका सेयर सदस्य भिमकुमारी राईलाई […]

सोमवार, फागुन २२, २०७९

झापा । सतासी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोडले आफ्नो २६औं स्थापना दिवसको दिन आइतबारदेखि सतासी डिपार्टमेन्टल स्टोरको पाँचौं आउटलेट उद्घाटन गरेको छ । बिर्तामोडको पुरानो भद्रपुररोडमा करिब १० हजार वर्गफुटमा सञ्चालन गरिएको पसलको प्रवेशद्वारमा टाँगिएको […]

सोमवार, फागुन २२, २०७९

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)द्वारा सञ्चालित ब्यवसायहरुबाट उपभोग्य सामग्री खरिद गर्ने उपभोक्ताले खाद्य बस्तुहरुको गुणस्तरमा कुनै कमजोरी नरहोस् भन्ने ध्येयले आज अन्तरक्रिया गरिएको छ । एनएमसीले डेरी उद्योग र चिया उद्योग सञ्चालन गरेर […]

आइतवार, फागुन २१, २०७९

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको धुलाबारीमा महालक्ष्मी इन्स्योरेन्स कम्पनीले आज महिला सशक्तीकरण तथा होली मिलन कार्यक्रम गरेको छ । रोजगारी र समृद्धिको आधार नारा दिएर सो इन्स्योरेन्सले चलाइरहेको नयाँ अभियान महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ कार्यक्रम […]

शनिवार, फागुन २०, २०७९

झापा । जिल्ला सहकारी संघ झापाले सहकारीबाट लिएको कर्जा नतिर्न उर्दी गर्ने ब्यक्ति वा समूहलाई सामुहिक बहिस्कार गर्न तथा यस्ता अफवाहको पछि नलाग्न सर्वसाधारणमा अपील गरेको छ। सहकारीमा रहेको रकम सदस्यको निक्षेप भएको र सोही […]

शुक्रवार, फागुन १९, २०७९

भद्रपुर । नेकपा एमालेले दुई वर्षका लागि आफूलाई निलम्बन गरेको जानकारी पाएकी झापा जिल्ला कमिटीका उपसचिव चन्द्रमाया श्रेष्ठले केही मानिसहरु समेतको नाम सार्वजनिक गर्दै सामुहिक पार्टी परित्यागको घोषणा गरेकी छन् । एकवर्ष भित्र सम्पन्न गरिएका […]

शुक्रवार, फागुन १९, २०७९

गौरादह । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गौरादह १ डिठ्ठाचोकका क्यान्सर पिडीत नन्दलाल ताजपुरियालाई उपचार सहयोग गरेको छ। लघुवित्तको गौरादह शाखा मार्फत ताजपुरियालाई उपचारका लागि १० हजार नगद आर्थिक सहयोग गरिएको हो। कम्पनीका गौरादह […]

मङ्गलवार, फागुन १६, २०७९

कमल । सिता पराजुली तीन सन्तान नै सर्वस्व हुन् भन्ने महान विचारका साथ कमल गाउँपालिका वडा नं. ३ मा बस्छिन् । उनका श्रीमानको देहावसान भएको एक वर्ष पुग्यो । खर परालले छाएको फुसको घरमा दुई […]

शनिवार, फागुन १३, २०७९